नेपाल प्रवासी तामाङ समाज कतार द्वारा आर्थिक सहयोग हस्तान्तरण ।
June 29, 2019 | | 9:30 am

तामाङ आवाज/ काठमाडौं ,

सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं. ४, चुनेटार निवासी क्यान्सर पिडित दम्पती बिर बहादुर लो, मनमाया , साथै धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं.१४ निवासी मृगौला पीडित सुर्चेन तामाङलाई नेपाल प्रवासी तामाङ समाज कतारको तर्फबाट संयुक्त रुपमा नेपाल प्रवासी तामाङ समाज कतारका कोषाध्यक्ष गौतम तामाङ स- कोषाध्यक्ष सुबास तामाङ प्रमुख सल्लाहकार तिर्थ थिङ तामाङ आजीवन सदस्य रोशन दोङ तामाङ कर्म भुमी बाट केही समयको लागि जन्म भुमिमा आउने क्रममा आफूहरुले गर्दै आए रहेको कार्य र समाजका केही दुखी र पीडितहरुको हितको लागी समाजमा आबद्ध र मनकारी ब्याक्ती बाट संकलन रकम २०७६ असार १३ गते शुक्रबार कोईच क्याफे बौद्धमा एक समारोह गरी आर्थिक सहयोग हस्तान्तरण’ गरेका छन ।

थप समाचारहरु