नत सम्सी दोला माया नत च्यासी म्राङ्ला गीत चर्चा चुलिदै गर्द
June 28, 2019 | | 4:20 pm

तामाङ आवाज / काठमाडौँ – नत सम्सी दोला माया नत च्यासी म्राङ्ला गीत चर्चा चुलिदै गर्द एक समारोहको बिच आज भिडियो सर्बजनिक गरिएको छ । सोनाम पाख्रीनले निर्देशन गरेको उक्त गीतमा सागर घिसिङले अभिनय गरेको छ भने नायक सागर घिसिङलाई साथ भने नया मोडल सुजिना गोलेले दिएको छ।

तामाङ गीत संगीतमा माया प्रेमको गीतहरुले अहिले बजार ताती रहेको बेला अभिषेक तामाङले एउटा नया प्याटनमा नया तरिकाले अहिलेको नया पुस्ताको मागलाइ मध्य नजर गर्दै यो गीत बजारमा ल्याएको हो र गीत दर्शक श्रोताले मन पराउनेमा उहाले बिस्वास राख्नु भएको छ ।

गीतमा स्वर अभिषेक तामाङको रहेको छ भने संगीत पनि स्वयम् गायकै रहेको छ यो गीतलाई एरेन्ज दिपेश प्रधान ले गरेको हो भने शब्द कुमार स्याङ्बाको रहेको छ ।

पुरा भिडियो हेर्नुहोस:

https://youtu.be/D2o5l_yqUdA

थप समाचारहरु