गायक आर.बि. लामाको नयाँ गीत ‘सीम सीम लाबा’ सार्वजनिक
June 28, 2019 | | 4:59 pm

काठमाडौं – गायक आर.बि. लामाको नयाँ गीत ‘सीम सीम लाबा’ सार्वजनिक भएको छ । गीत एक म्युजिक भिडियो सहित सार्वजनिक भएको हो ।
करिब आधा दर्जन गीत तयार गरेका लामाले अहिले एकसाथ तीन गीत सार्वजनिक गरेका छन् ।

तीमध्य ‘सीम सीम लाबा’ भिडियो सहित सार्वजनिक गरेका हुन् । गाउँघरमा गुन्गुनाइने भाका र शैलीमा तयार पारिएको गतिको भिडियोमा मिस तामाङ्ग २०१८ की फस्ट रनरअप रन्जिता लामा, म्हेन्दामायाका मोडेल याङछु तामाङ्गको अभिनय छ । गीत मिना लामाको शब्द÷संगीत तथा राजु खड्काको एरेन्जमा तयार भएको हो ।

थप समाचारहरु