प्रदिप र सुजिना अभिनित म्हेन्दो ह्राङ्बा गित सर्बजनिक
July 13, 2019 | | 5:01 pm

तामाङ आवाज काठमाडौँ – हालै चर्चामा रहेको तामाङ प्रेम गीत म्हेन्दो ह्राङ्बा मायाको म्युजिक भिडियो एक कार्यक्रमको सर्बजनिक गरिएको छ ।
उक्त गीत डम्फू मिडियाको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको हो गीतमा रोमाञ्च प्रदीप मोक्तान र सुजिना गोलेले गरिएको छ । गीत निक्कै राम्रो बनेको र ग दर्शकको मन जित्नेमा ढुक्क देखिएको छ

कलाकार :प्रदीप मोक्तान र सुजिना गोले
गीतको बोल : म्हेन्दो ह्राङ्बा माया
स्वर :रिदम तामाङ, श्रीजना स्याङ्तान
शब्द : सज्जन स्याङ्ताङ
संगीत :सन्जिब वाइबा
एरेन्ज : दिपेश प्रधान
सम्पादक :बिक्रम मोक्तान
क्यामेरा: सुन्दर बास्कोटा
नृत्य : प्रतीक ङ्यसुर
डाइरेक्टर : अमिर दोङ

थप समाचारहरु