“जब जब तिम्रो साथ” जस्तै अर्को सुपरहिट गीत गाए सुरेश लामाले
May 17, 2018 | Roshan Tamang | 1:03 pm

जब जब तिम्रो साथ जस्तै अर्को सुपरहिट गीत गाए सुरेश लामाले स्मारिका लामा -तामाङ् आवाज यतिबेला नेपाली गीत सङ्गीतको क्षेत्रमा एक उदाउँदो तारा हो सुरेश लामा,चलचित्र जोनि जेन्टल म्यानबाट,जब जब तिम्रो साथ मिल्दै मिल्दै गयो,भन्ने चर्चित गितको उत्कृष्टताले यत्तिबेला उनलाई सफलताको बाटोमा डोर्याईरहेको छ,,यो समयमा उनलाई बेस्ट प्लेब्याक सिङगरको रूपमा चिनिन थालेको छ।आफ्नो पहिको प्लेब्याक […]


राति काम गर्दै दिउँसो पढेेर पाईलट बनेका रत्न तामाङ
May 14, 2018 | Roshan Tamang | 5:50 pm

राति काम गर्दै दिउँसो पढेेर पाईलट बनेका रत्न तामाङ केटाकेटी छँदा कागजको खेलौना हवाई जहाँज बनाएर उडाउँदा रत्न तामाङ (४०) लाई निकै आनन्द लाग्दथ्यो । उनको बालसुलभ मनमा आफू ठुलो भएपछि सँच्चिकै हवाई जहाँज उडाउँने कल्पना बग्थ्यो । पाईलट बनेर हवाईजहाँजलाई आकाशमा माथि माथिसम्म उडाएर चरा जस्तै स्वाच्छन्द घुम्ने उनमा रहर जाग्दथ्यो । उमेर बढ्दै […]


डम्फु र टुङना निर्माणमा ब्यस्त दावा वाङगेल मोक्तान ।
November 18, 2017 | Roshan Tamang | 10:54 am

याम्बु, @Arjun Pakhrin नेपाली समाजमा विभिन्न संस्कृति कला बिम्व र प्रतिमाहरु रहेका हुन्छन् । यही विम्वहरुलाई जीवन्त राख्नका लागि संस्कृतिका अभियान्तहरुले अथक प्रयास गरिएको पाइन्छ । यही प्रयास, मौलिक कला, संस्कृति संरक्षणका लागि अमुर्त योग्दान रहन्छ । नेपाली समाज विश्वमा नै मौलिक विविधता भएको मुलक हो । हाम्रो कला संस्कृतिको फरक–फरक विशेषता रहेको पाइन्छ । […]


तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाँहार’ सार्वजनिक
November 13, 2017 | Roshan Tamang | 2:26 am

तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाँहार’ सार्वजनिक   Vaktapur News भक्तपुर, २६ कात्तिक । तामाङ चलचित्र ‘म्लाङ प्वाँहार’ अर्थात् कालो अरिङ्गालको डिभिडी आइतबार(आज) सार्वजनिक गरिएको छ ।चलचित्र निर्माण पक्षले रफत सञ्चार क्लबमा एक कायृक्रमको आयोजना गरि उक्त डिभिड सार्वजनिक गरेको हो । देशका १४ जिल्लाको ३५ ठाउँमा १० बर्षको बालकदेखि ७० बर्षको बुढाबुढीहरुलाई एकै ठाउँमा जम्मा गरेर […]


“दोस्रो म्हेन्दोमाया म्युजिक अवार्ड २०७४” म्हेन्दोमाया अवार्ड के हो ? पत्रकार सम्मेलन सम्मेलन
November 11, 2017 | Roshan Tamang | 8:42 am

म्हेन्दोमाया अवार्ड के हो ? “दोस्रो म्हेन्दोमाया म्युजिक अवार्ड २०७४” बिस्तृतमा:- म्हेन्दोमाया संगीतमा समर्पित श्रष्टाहरुले मेन्दोमायालाई यहाँसम्म ल्याउन कडा मेहनत गर्नुपर्यो र धेरै बर्ष लाग्यो पनि फलस्वरूप आज म्हेन्दोमाया विश्वभरी छरिएर रहेका तामाङ समुदाय र अन्य समुदायमा गुञ्जीन सफल भएको छ । र यसको चर्चा परिचर्चा पनि विश्वभरी नै भैइरहेको छ । यसरी यति धेरै […]


उत्तर अमेरिका तामाङ सम्मेलन कहिले र केका लागि ? अध्यक्ष शान्त थोकर सङ्गको कुराकानी भिडियो VIDEO
November 9, 2017 | Roshan Tamang | 1:58 am

Smarika Lama HAMRO TV 11-9-2017 तामाङ सोसाइटी अफ अमेरिकाले आगामी जनवरी १३ र १४ तारिखका दिन न्युयोर्क शहरमा प्रथम ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मेलन आयोजना गर्ने जनाएको छ । तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष तथा उत्तर अमेरिका तामाङ सम्मेलनका कन्भेनर शान्त थोकरले हाम्रो टिभी सङ्ग कुरा गर्दै २ दिनसम्म हुने सम्मेलनको पहिलो दिन उद्घाटन सत्र […]


“तामांगहरुको आर्थिक र सामाजिक सुद्रिधिकरण सामुहिक लगानीबाट नै सम्भब छ” – नर बहादुर घिसिंङ
October 24, 2017 | TAMANGVOICE | 2:57 am

बिभिन्न सपनाहरु सँगालेर प्रबासलाई नै कर्मथलोको रुपमा स्विकारी बसेको परिश्रमी तामांगहरु तथा गैर-तामांग नेपालीहरुको अथक प्रयासबाट सामुहिक लगानीको अबधारणा अन्तर्गतमा रहेर खोलिएको छिमेकी मार्ट लिमिटेड सन् २०१२ फेब्रुअरी १ तारिखका दिन देखि संचालनमा आएको थियो | पहिलो शाखा बौद्-६, रामहिटीको सिमलटारमा संचालित छ भने दोश्रो शाखाको रुपमा तिन्चुलिमा स्थापना गरेपनि विनासकारी भूकम्पका कारण बन्द गरि […]