समता अस्पतालभित्रै झुन्डिएको अवस्थामा भेटिईन् बिमला तामाङ
June 18, 2019 | Bhawana Tamang | 1:33 pm

तामाङ आवाज/काठमाण्डौं- बौद्ध स्थित समता अस्पतालमा झुसन्डिएको अवस्थामा एक जना महिलाको लास भेटिएको छ । मृत अवस्थामा भेटिएकी महिला रामेछाप, दोरम्भाका बिमला तामाङ रहेको अनुससन्धानमा खुलेको बौद्ध प्रहरी विटले जानकारी दिएको छ । असार २ गते अवेरसम्म पनि बिमला घर नआएपछि उनको परिवार उनलाई खोज्न अस्पताल पुगेका थिए । तर अस्पतालबाट भने घर गईसकेको जवाफ […]


तामाङ अन्तर्राष्ट्रिय स्वतन्त्र चलचित्र महोत्सवमा “स्यामा पिम्बा उत्कृष्ट”
June 17, 2019 | Bhawana Tamang | 5:24 pm

तामाङ आवाज / काठमाडौँ – तामाङ अन्तर्राष्ट्रिय स्वतन्त्र चलचित्र महोत्सव २०७६ टिफ सम्पन्न भएको छ । काठमाडौंमा आयोजित उक्त दुई महोत्सवमा डकुमेन्ट्री र छोटो चलचित्र गरी १८ वटालाई प्रतिष्पर्धामा उतारिएको थियो । जसमध्ये १७ वटा चलचित्र र डकुमेन्ट्रीलाई पछि पार्दै स्यामा पिम्बा उत्कृष्ट बन्न सफल भएको छ । तामाङ आवाज र सेलो फाउन्डेशनको आयोजना रहेको […]


बक्र इदको अवसरमा दोस्रो म्हेन्दोमाया साँझ हुँदै।
May 18, 2019 | रविन्द्र तामाङ | 8:08 pm

रबिन्द्र तामाङ।दोहा।तामाङ आवाज। “भाषा, धर्म,लिपि,भेषभुषा र सँस्कार सँस्कृतिको जगेर्ना म्हेन्दोमायाको अभियान भन्ने मुल नाराका साथ नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा सन् २०१६ मा स्थापित म्हेन्दोमाया समाज कतारले विगतका बर्षहरु झै यस बर्ष पनि मुस्लिम धर्मलम्विहरुको महान चाड बक्र ईदको अवसरमा नेपाल बाट चर्चित सेलो तथा म्हेन्दोमाया बिधाका कलाकारहरुलाई निमन्त्रणा गरी आगामी १६ अगस्ट २०१९ […]


नेपाल प्रवासी तामाङ समाज कतारको आठौँ अधिवेशन सम्पन्न।धिरेन तामाङ नेतृत्वमा ।
April 27, 2019 | रविन्द्र तामाङ | 8:05 pm

रबिन्द्र तामाङ दोहा। तामाङ जातिको परिबर्तन,शैक्षिक तथा आर्थिक सुदृढिकरण तामाङ भन्ने मूल नाराको साथ २००५मा स्थापना गरिएको नेपाल प्रवासी तामाङ समाज कतारको आठौँ अधिवेशन सभ्य भव्य रुपमा दोहा स्थित वेस्ट वेस्टन होटलको सभाहल मा सम्पन्न। समाजको महासचिव धिरेन तामाङ ले सञ्चालन गरेको उक्त कार्यक्रममा समाजका अध्यक्ष तिर्थ थिङ तामाङले सभापतित्व गर्नु भएको थियो भने नेपाल […]


‘अन्तराष्ट्रिय तामाङ चलचित्र महोत्सव – २०१९’ बैशाखमा हुने
April 6, 2019 | Bhawana Tamang | 4:38 pm

तामाङ आवाज/ काठमाडौँ -‘अन्तराष्ट्रिय तामाङ चलचित्र महोत्सव – २०१९’ हुने भएको छ । तामाङ आवाज र सेलो फाउन्डेसनको आयोजनामा हुन लागेको महोत्सवमा एससीआरसी नलेज पार्टनरको भूमिकामा रहेका छन् । महोत्सव भने यहि आउँदो बैशाख २६ र २७ गते काठमाडौंमा हुने पत्रकारसम्मेलन मार्फत आयोजकले जानकारी दिएका छन् । अन्तराष्ट्रिय स्तरमै पहिलो पटक हुन लागेको यस महोत्सवमा […]


तामाङ समाज कतारको आठौँ अधिवेशन २६ अप्रिल २०१९ मा हुँदै।
March 27, 2019 | रविन्द्र तामाङ | 3:53 pm

दोहा कतार।रबिन्द्र तामाङ।तामाङ आवाज। तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण भन्ने मुल नारालाई आत्मा साथ गर्दै सन् २००५ मा स्थापना गरि सन् २००६ मा स्थापना गरिएको आदिवासी जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको संस्थापक सदस्य नेपाल प्रवासी तामाङ समाज कतारको आठौँ अधिवेशन यहिँ आउँदो २६ अप्रिल २०१९ शुक्रवारको दिन हुने भएको […]


तामाङ घेदुङ कतारको भातृ संगठनहरुलाई पूर्णतः ।
March 20, 2019 | रविन्द्र तामाङ | 7:04 pm

रबिन्द्र तामाङ।तामाङ आवाज।दोहा। १५ /मार्च/ २०१९ मा नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतारको भातृ संगठन हरुलाई पूर्णत: तथा सपथ ग्रहण कार्यक्रम (ग्रीन्स रेस्टुरेन्ट) को सभाहलमा सम्पन्न भएको छ | नेपाल तामाङ संस्कृति घेदुङ, प्रवास कार्यकारिणी समिति कतारको अध्यक्ष हिरे तामाङको सभापतित्वमा सम्पन्न उक्ता कार्यक्रमा, नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतारको अध्यक्ष एकका प्रसाद तामाङ “योगेन्द्र” […]


“म्हाबर ल्हा” नामक तामाङ गीतको म्युजिक भिडियो सार्बजनिक
March 14, 2019 | Dolma Manangthen | 7:57 am

तामाङ आवाज / काठमाडौं, तामाङ गीत संगीतको दुनियाँमा फेरी एउटा नयाँ इट्टा थप्ने काम भएको छ । महाभारत बन्खु लामाटोल स्थित थिङ परिवारको प्रस्तुतिमा “म्हाबर ल्हा” नामक तामाङ गीतको अफिसियल म्युजिक भिडियो हिजो जिग्मे मेडियाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । तामाङ सस्कार र सस्कृतिमा आधारित गरीब र बेरोजगारी बाध्यताले बिदेशिनु पर्दाको पिडा घर […]


शेर्पा जातिको राष्ट्रिय पर्ब स मो फक् लो २१४६औं ग्याल्पो ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम भब्यताका साथ सफल भएको छ।
March 10, 2019 | Dolma Manangthen | 7:17 am

तामाङ आवाज / दोहा, रबिन्द्र तामाङ भाषा,धर्म,कला सांस्कृतिक हाम्रो पहिचान , जातिय र सामाजिक सद्भाव हाम्रो स्वाभिमान ” भन्ने मुल नारा लिई २०१७ मा स्थापन गरेको शेर्पा किदुग दोहा कतारले मार्च ८ शुक्रबारकादिन कतारको ( मिसाईट )अम्बाज क्याप २ मा शेर्पा जातिको राष्ट्रिय पर्ब स मो फक् लो २१४६औं ग्याल्पो लोसार बृहत् सांस्कृतिक कार्यक्रम भब्यताका साथ […]


अतिथि कलाकारहरु कतार प्रस्थान संगै कतारमा ग्याल्पो ल्होछारको तयारि पुरा।
March 6, 2019 | रविन्द्र तामाङ | 3:32 pm

दोहा-कतार।तामाङ आवाज। रबिन्द्र तामाङ। ” भाषा,धर्म,कला सांस्कृतिक हाम्रो पहिचान , जातिय र सामाजिक सद्भाव हाम्रो स्वाभिमान ” भन्ने मुल नारा का साथ रोजगारीको शिलशिलमा दोहा कतारमा कर्मथलो बनाई बसेका शेर्पाहरु द्धारा सन २०१७ मा स्थापना भएकाे शेर्पा किदुग दोहा कतारले बिगतका बर्ष झै यस बर्ष पनि आफ्नो मौलिक पहिचान जगेर्नाका गर्दै आगमि मार्च ८ तारिक […]


ग्याल्पो लोसारको लागि चर्चित गायिका निर्माला घिसिङ दोहा कतारमा।
March 4, 2019 | रविन्द्र तामाङ | 12:03 pm

दोहा-कतार।तामाङ आवाज। रबिन्द्र तामाङ। ” भाषा,धर्म,कला सांस्कृतिक हाम्रो पहिचान , जातिय र सामाजिक सद्भाव हाम्रो स्वाभिमान ” भन्ने मुल नारा का साथ रोजगारीको शिलशिलमा दोहा कतारमा कर्मथलो बनाई बसेका शेर्पाहरु द्धारा सन २०१७ मा स्थापना भएकाे शेर्पा किदुग दोहा कतारले बिगतका बर्ष झै यस बर्ष पनि आफ्नो मौलिक पहिचान जगेर्नाका गर्दै आगमि मार्च 8 तारिक […]


पोखरा हिरासतमा कैदीको मृत्यु
February 28, 2019 | Bhawana Tamang | 4:51 pm

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका एक भारतीय कैदीको मृत्यु भएको छ । भारतको मोतिहारी घर भई हाल पोखराको चिप्लेढुङ्गा बस्दै आएका ३५ वर्षीय सन्दिप साहको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिएका छन् । लागुऔषधसम्बन्धी मुद्दामा म्याद थप गरी बन्दीका रुपमा रहेका उनलाई बिहान बान्ता गरेपछि अस्पताल भर्ना गरिएको थियो । […]


नुवाकोटमा आदिवासी जनजाति महोत्सव शुरु
February 28, 2019 | Bhawana Tamang | 4:33 pm

काठमाडौँ – नुवाकोटमा आदिवासी जनजाति महोत्सव शुरु भएको छ । विदुर नगरपालिका वडा नं ४ बट्टारमा नेपाल आदिवासी जनजाति महासङ्घ नुवाकोटको आयोजनामा सञ्चालित महोत्सवको उद्घाटन महासङ्घका केन्द्रीय अध्यक्ष जगत बरामले गरेका हुन् ।साथै अबको दिनमा आदिवासी जनजाति जुटेर पहरेदारी र खबरदारी गरी देशलाई समुन्नत बनाउनु पर्ने उनले बताए । महोत्सव उद्घाटनका अवसरमा विभिन्न वेशभूषा झल्काउने […]


हेलिकप्टर दुर्घटनामा निधन भएकालाई शुक्रबार श्रद्धाञ्जलि
February 28, 2019 | Bhawana Tamang | 4:03 pm

काठमाडौँ,- ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि दिने कार्यक्रम शुक्रबार हुने भएको छ । दुर्घटनामा निधन भएका सबैका शव आज अपराह्न काठमाडौँ ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । शव परीक्षणको जटिलताका कारण श्रद्धाञ्जलिको कार्यक्रम आज ढिलाइ हुने भएपछि […]


कतारमा कलाकारहरुको भब्य स्वागत।
February 7, 2019 | रविन्द्र तामाङ | 3:03 am

रबिन्द्र तामाङ।दोहा-कतार। नेपाल  प्रवासी तामाङ समाज कतारले मिति ०८ फेब्रुवरि २०१९ का दिन मिसाईदको अमज क्याममा गर्ने लागेको ल्होछार विशेष कार्यक्रमको लागि नेपाल वाट पाल्नु भएको अतिथि कलाकारहरु गायिका जितु लोप्चन,दोस्रो चितवन आइडल सुरेश लामा,गायक तथा संगीतकार आरबि लामा,मेन्दोमाया गायक चिजा लामा लेकाली (ल्हाई ब्योन)लाई समाजका अध्यक्ष तिर्थ थिङ तामाङको साथमा समजको पदधिकारिहरुले कतारको अन्तराष्ट्रिय विमानस्थलमा […]


सोनाम ल्होसारले सदभाव र भातृत्व कायम गर्ने
February 4, 2019 | Bhawana Tamang | 5:54 pm

काठमाडौँ -,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मङ्गलबार मनाइने सोनाम ल्होसारले विविध धर्म र संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् । तामाङ समुदायको नयाँ वर्ष २८५५ औंँ सोनाम ल्होसारका उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै पर्वले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत […]


सोनाम ल्होसारको दिन २२ गते प्रदेश ३ सरकारले दिने भयो सार्बजनिक बिदा
February 3, 2019 | Bhawana Tamang | 4:39 pm

प्रदेश ३ सरकारले माघ २२ गते सार्बजनिक विदा दिने भएको छ । सोनाम ल्होसारको अवसरमा ३ नम्बर प्रदेश सरकारले सार्बजनिक विदा दिने भएको छ । तामाङ समुदायले मनाउने यस पर्वका दिन सार्वजनिक विदा दिएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ । ३ नम्बर प्रदेशमा प्रदेश तामाङ समुदायको बाक्लो बसोबास रहेको छ […]


टि–२० सिरिजको जीत, इतिहास रच्दै नेपाली खेलाडी
February 3, 2019 | Bhawana Tamang | 4:11 pm

काठमाडौँ- नेपालले पहिलो एकदिवसीय र टी–२० सिरिज जितेको छ । घरेलु टोली युएइसँग तीन एकदिवसीय तथा तीन टि–२० खेल खेलेको नेपाली टोलीले दुवै सिरिज समान २–१ ले जितेको छ । दुवै सिरिज अन्तर्गतका पहिलो खेलमा पराजय भोगेको नेपालले पछिल्ला दुई खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी उपाधि रक्षा गरेको हो । उपाधि जितेलगत्तै राष्ट्रिय टोलीका कप्तान […]


फोरजी/एलटिइ सेवा विस्तारका लागि सम्झौता
February 3, 2019 | Bhawana Tamang | 4:00 pm

काठमाडौँ- नेपाल टेलिकमको फोरजी/एलटिइ सेवा विस्तारका लागि सम्झौता भएको छ । संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरीद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यससम्बन्धी छुट्टाछुट्टै सम्झौतापत्रमा टेलिकमको तर्फबाट […]


बन्ने भयो गौतमबुद्ध अन्तराष्ट्रिय किर्केट रंगशाला, २ बर्षमा निर्माण कार्य ससम्पन्न हुने
January 30, 2019 | Bhawana Tamang | 4:29 pm

तामांग आवाज/ काठमाडौँ – धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुरको चितवनमा गौतमबुद्ध अन्तराष्ट्रिय किर्केट रंगशाला निर्माण गर्ने भएको छ । रंगशाला निर्माणको लागी फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। रंगशाला त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि तथा बन बिज्ञान संकायको २० बिघा ६ कट्ठा जागामा बन्ने भएको छ । सम्झौतापत्रमा फाउन्डेसनको तर्फबाट अध्यक्ष सिताराम कट्टेल ९धुर्मुस र […]


थ्री जी स्टार यूथ क्लबद्वारा सोनाम ल्होछार भव्यताका साथ मनाउदै
January 30, 2019 | TAMANGVOICE | 3:28 am

नुवकोट। थ्री जी स्टार यूथ क्लबले “तामाङ भाषा, धर्म,संस्कृति र परम्पराको संरक्षण गरौंं २८५५ औ सोनाम ल्होछार फाग ल्हो (सुँगुर वर्ग) भव्यताका साथ सफल पारौं ’ भन्ने नाराका साथ तामाङ समुदायको राष्ट्रिय महान पर्व २८५५ सोनाम ल्होछार फाग / ड्वा (सुँगुर बर्ष) को पावन अवसरमा यहि आउँदो 5 फेब्रुअरी २०१९ Kispang मा सोनम ल्होछार २०७५ […]


विदेशमा रहेकाहरुलाई पनि सामाजिक सुरक्षा योजना ल्याउदै सरकार
January 29, 2019 | Bhawana Tamang | 4:12 pm

तामांग आवाज/ काठमाडौँ- सरकारले वैदेशिक रोजगारमा रहेका व्यक्तिहरुलाई सससंचय कोष तथा ससामाजिक सुरक्षा योजनामा ससह भागी गराउनने भएको छ । योजनाको खाका तर्जुमा गरी प्रतिवेदन तयार गर्न गठन गरीएकोकार्यदलले मंगलबार श्रम रोजगार तथा ससामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई प्रतिवेदन बुझाएको छ । ससरकारले विदेशमा रहेका नेपालीहरुको अवस्थालाई मध्यनजर गर्दै ससामाजिक सुरक्षा योजना अघि ससारेको हो […]


‘स्वास्थ्य जीवन’ कार्यक्रमका लागि धुर्मुस र सुन्तली सद्भावनादूत
January 27, 2019 | Bhawana Tamang | 3:54 pm

काठमाडौं-प्रदेश नं १ अन्तर्गत सामाजिक विकास मन्त्रालयको ‘स्वास्थ्य जीवन’ कार्यक्रमका लागि सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सद्भावनादूत नियुक्त भएका छन् । सो कार्यक्रमका लागि उक्त मन्त्रालय एवं धुर्मुस र सुन्तलीबिच सम्झौता भएको छ । एक वर्ष अवधि रहने सद्भावनादूतले राष्ट्रिय स्वास्थ्य नीति–२०७१ र नसर्ने रोगको रोकथाम तथा नियन्त्रण कार्यान्वयन योजना २०१६–२१ को स्वस्थ […]


छ महीनाको अवधिमा तीन अर्ब राजश्व सङ्कलन
January 18, 2019 | Bhawana Tamang | 12:54 pm

काठमाडौँ- आर्थिक वर्षको छ महीनाको अवधिमा बिराटनगर भन्सारबाट कूल तीन अर्ब १८ करोड १३ लाख ३१ हजार राजश्व सङ्कलन भएको छ । गत वर्ष रु दुई अर्ब ४६ करोड ५३ लाख ९० हजार राजश्व सङ्कलन गरिएको थियो । तुलनात्मक रुपमा यस वर्ष सो अवधिमा रु ७१ करोड ५९ लाख ४१ हजार राजश्व बढी सङ्कलन भएको […]