नेपाल तामाङ घेदुङ प्रवास शाखा बहराइनको आयोजनामा आगामी २४ मे का दिन २५६३औ बुद्ध जयन्ती भब्य रुपमा मनाउदै
May 19, 2019 | TAMANGVOICE | 3:01 am

तामाङ्ग आवाज / एम . बि . तामाङ – १९ मे मानमा बहराइन – नेपाल तामाङ घेदुङ प्रवास शाखा बहराइनको आयोजनामा २५६३औ बुद्ध जयन्ती मनाउने भएको छ। गत मे ३ तारिख घेदुङ बहराइनका अध्यक्ष श्री महेन्द्र तामाङ ज्युको अध्यक्षतामा मानमा स्थित ब्लुमुन रेस्टुरेन्टमा बसेको बैठकले यही आउदो मे २४ तारिख शुक्रबारका दिन ओरेनटल प्लाजा होटेल […]


बक्र इदको अवसरमा दोस्रो म्हेन्दोमाया साँझ हुँदै।
May 18, 2019 | रविन्द्र तामाङ | 8:08 pm

रबिन्द्र तामाङ।दोहा।तामाङ आवाज। “भाषा, धर्म,लिपि,भेषभुषा र सँस्कार सँस्कृतिको जगेर्ना म्हेन्दोमायाको अभियान भन्ने मुल नाराका साथ नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा सन् २०१६ मा स्थापित म्हेन्दोमाया समाज कतारले विगतका बर्षहरु झै यस बर्ष पनि मुस्लिम धर्मलम्विहरुको महान चाड बक्र ईदको अवसरमा नेपाल बाट चर्चित सेलो तथा म्हेन्दोमाया बिधाका कलाकारहरुलाई निमन्त्रणा गरी आगामी १६ अगस्ट २०१९ […]


तामाङ घेदुङ कुवेतले २५६३ औं बुद्ध जयन्ती लामा गुरु ज्यु हरु द्वारा पुजा पाठ गरि मनाउने भएको छ।
May 9, 2019 | TAMANGVOICE | 4:22 pm

गत हप्ता अप्रीलका 3 तरिका नेपाल तामाङ कुवेत घेदुङका अध्यक्ष सुरेश ग्यावा तामाङको अध्यक्षतामा कुवेतको फर्वानियास्थित पार्कमा बसेको बैठकले आगामी १७ मे का दिन बुद्ध जयन्ति भब्य रुपमा मनाउने निर्णय गरेको हो। बैठकले कुवेतको फर्वानियास्थित युनिक अडिटोरियम हलमा मे १७ तारिख शुक्रबारका दिन बेलुकी ५ बजे देखी बौद्ध धर्मनुसार लामा गुरु ज्यु हरु द्वारा शान्ति […]


नेपाल प्रवासी तामाङ समाज कतारको आठौँ अधिवेशन सम्पन्न।धिरेन तामाङ नेतृत्वमा ।
April 27, 2019 | रविन्द्र तामाङ | 8:05 pm

रबिन्द्र तामाङ दोहा। तामाङ जातिको परिबर्तन,शैक्षिक तथा आर्थिक सुदृढिकरण तामाङ भन्ने मूल नाराको साथ २००५मा स्थापना गरिएको नेपाल प्रवासी तामाङ समाज कतारको आठौँ अधिवेशन सभ्य भव्य रुपमा दोहा स्थित वेस्ट वेस्टन होटलको सभाहल मा सम्पन्न। समाजको महासचिव धिरेन तामाङ ले सञ्चालन गरेको उक्त कार्यक्रममा समाजका अध्यक्ष तिर्थ थिङ तामाङले सभापतित्व गर्नु भएको थियो भने नेपाल […]


तामाङ समाज कतारको आठौँ अधिवेशन २६ अप्रिल २०१९ मा हुँदै।
March 27, 2019 | रविन्द्र तामाङ | 3:53 pm

दोहा कतार।रबिन्द्र तामाङ।तामाङ आवाज। तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण भन्ने मुल नारालाई आत्मा साथ गर्दै सन् २००५ मा स्थापना गरि सन् २००६ मा स्थापना गरिएको आदिवासी जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको संस्थापक सदस्य नेपाल प्रवासी तामाङ समाज कतारको आठौँ अधिवेशन यहिँ आउँदो २६ अप्रिल २०१९ शुक्रवारको दिन हुने भएको […]


कुवेतमा प्रथम नेपाल आइडल बुद्ध लामा र लोकपप गायिका सरस्वती लामाले धमाका मच्चाउने भएका छन्
March 22, 2019 | TAMANGVOICE | 6:51 pm

राकेश मनाङथेन / कुवेत – कुवेतमा प्रथम नेपाल आइडल बुद्ध लामा र लोकपप गायिका सरस्वती लामाले धमाका मच्चाउने भएका छन् । नुवाकोट धादिङ रसुवा समाज कुवेतले यी प्रख्यात कलाकार ल्याएर बृहत सांगीतिक कार्यक्रम गर्ने भएको हो । नु.धा.रा. समाजको आज फर्वानिया पार्कमा सस्थाका अध्यक्ष राकेश मानाङ्थेनको अध्यक्षतामा बसेको बैठकले आउँदो जुलाई १९ तारिख शुक्रबार अतिथि […]


तामाङ घेदुङ कतारको भातृ संगठनहरुलाई पूर्णतः ।
March 20, 2019 | रविन्द्र तामाङ | 7:04 pm

रबिन्द्र तामाङ।तामाङ आवाज।दोहा। १५ /मार्च/ २०१९ मा नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतारको भातृ संगठन हरुलाई पूर्णत: तथा सपथ ग्रहण कार्यक्रम (ग्रीन्स रेस्टुरेन्ट) को सभाहलमा सम्पन्न भएको छ | नेपाल तामाङ संस्कृति घेदुङ, प्रवास कार्यकारिणी समिति कतारको अध्यक्ष हिरे तामाङको सभापतित्वमा सम्पन्न उक्ता कार्यक्रमा, नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतारको अध्यक्ष एकका प्रसाद तामाङ “योगेन्द्र” […]


पोर्चुगलमा पनि २८५५ औं सोनाम ल्होछार
February 14, 2019 | TAMANGVOICE | 6:12 pm

तामाङ समाज पोर्चुगलद्धारा २८५५ औं सोनाम ल्होछार कार्यक्रम सम्पन्न फागुन २ लिस्बन पोर्चुगल, तामाङ समाज पोर्चुगलद्धारा आयोजित २८५५ औं सोनाम ल्होछार कार्यक्रम यो बर्ष पनि यहि फागुन १ गतेका दिन पोर्चुगल स्थित जिनाजियो हल आन्जुस, लिस्बनमा एक साँस्कृतिक कार्यक्रम सहित एक अर्का बीच शुभकामना आदानप्रदान गर्दै भव्यताका साथ सम्पन्न भएको छ । पोर्चुगलमा भएको ल्होछार […]


तामाङ संस्कृति – छोङखोर अर्थात् चारदाम के हो ?
February 12, 2019 | TAMANGVOICE | 7:20 pm

तामाङ आवाज / काठमाडौँ – विवाहको समय छोरीचेली कुटुम्बलाई जिम्मा दिने बेलामा ४ वस्तु हरुलाई साक्षीको रुपमा राखेको हुन्छन् | जस्तै १) विवाह हुने स्थलको अलौकिक देवी देवताहरु, २) हिमालको डाँफे र तराइको मयुँरहरु को लागि जिउदो कुखुराको भाले, ३) जल जन्तु हरु गोही कछुवा आदिका लागि जिउउदो माछा र ४) विवाह हुने स्थलमा उपस्थित […]


कतारमा कलाकारहरुको भब्य स्वागत।
February 7, 2019 | रविन्द्र तामाङ | 3:03 am

रबिन्द्र तामाङ।दोहा-कतार। नेपाल  प्रवासी तामाङ समाज कतारले मिति ०८ फेब्रुवरि २०१९ का दिन मिसाईदको अमज क्याममा गर्ने लागेको ल्होछार विशेष कार्यक्रमको लागि नेपाल वाट पाल्नु भएको अतिथि कलाकारहरु गायिका जितु लोप्चन,दोस्रो चितवन आइडल सुरेश लामा,गायक तथा संगीतकार आरबि लामा,मेन्दोमाया गायक चिजा लामा लेकाली (ल्हाई ब्योन)लाई समाजका अध्यक्ष तिर्थ थिङ तामाङको साथमा समजको पदधिकारिहरुले कतारको अन्तराष्ट्रिय विमानस्थलमा […]


अमेरिकाको एल्मस्ट अस्पताल सल्लाहकार बोर्डमा लुईसाङ वाईवा नियुक्त
February 3, 2019 | TAMANGVOICE | 3:37 am

अमेरिका: नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाका निवर्तमान अध्यक्ष लुईसाङ वाईबा तामाङ सन २०१८ देखि २०२० को लागी एल्मस्ट अस्पतालको कम्युनिटी एडभाइजरी बोर्डमा नियुक्ति भएको छ । एलमस्ट अस्पताल र नेपाली समुदायबीचको सम्बन्धलाई सरल र समुदाय अनुकुल बनाउन तामाङलाई बोर्डमा नियुक्ति गरिएको अस्पतालले बताए । समुदाय र अस्पतालबीचको सम्बन्धलाई सरल बनाउन हाल अस्पतालको कम्युनिटी एडभाईजरी बोर्डमा […]


नेपाल तामाङ घेदुङ कतारले सोनाम ल्होछार २८५५ भव्यताका साथ मनाइयो !
February 2, 2019 | TAMANGVOICE | 5:18 pm

तामाङ आवाज / कतार सोनाम ल्होछारको प्रबर्द्धन हाम्रो सांस्कृतिक सरोकार ताम्सालिङ प्रवेशको निर्माण हाम्रो राजनीतिक आधार भन्ने नारालाई लिई सन :२०१८मा स्थापन भएको नेपाल तामाङ घेदुङ प्रबास कतारको आयोजनामा २८५५ औ सोनाम ल्होछार कार्यक्रम सम्पन्न गर्नु भएको छ। औपचारी कार्यक्रममा नेपाल तामाङ घेदुङ प्रबासको बर्तमन अध्यक्ष योगेन्द्र तामाङ ज्युलाई सभापति, प्रमुख अतिथिमा नेपाल राजदुतावास रमेश […]


नेपाल तामाङ घेदुङको वर्तमान अध्यक्ष मोहन गोलेको बिभेदपुर्ण व्यबहारका कारण नेपाल प्रवासी तामाङ समाज कतारद्वारा केन्द्र घेदुङसँग सबै सम्बन्ध अन्त्य गर्दै प्रेस बिज्ञप्ति जारी गरिएको छ !
January 12, 2019 | TAMANGVOICE | 3:26 am

नेपाल तामाङ घेदुङको वर्तमान अध्यक्ष मोहन गोलेको बिभेदपुर्ण व्यबहारका कारण नेपाल प्रवासी तामाङ समाज कतारद्वारा केन्द्र घेदुङसँग सबै सम्बन्ध अन्त्य गर्दै प्रेस बिज्ञप्ति जारी गरिएको छ !


2855 ” (फा ल्हो) सोनाम ल्होछार पर्ब भब्यताका साथ मनाइदै
January 5, 2019 | TAMANGVOICE | 2:12 pm

2855 ” (फा ल्हो) सोनाम ल्होछार पर्ब भब्यताका साथ मनाइदै यँहि मिति १८ जनवरि २०१९ शुक्रबारका दिन ईतिहासमै पहिलो पटक साउदि अरबको रियाद स्थित एक्जिट १८ स्तराह्स्तराह्(कार्यक्रम स्थल) मा तामाङ्ग जातिका महान पर्ब (नयाँ बर्ष) फा ल्हो सोनाम ल्होछार भब्यताका साथ मनाईने भएको छ | उक्त कार्यक्रममा अतिथि कलाकार देशु गोलेको दमदार प्रस्तुति, स्थानिय स्तरका […]


तामाङ चलचित्र ‘सेर्कु’ कतारमा बिशेष च्यारिट्रि शो को लागि नायक रितुकुमार कतार प्रस्थान।
December 19, 2018 | रविन्द्र तामाङ | 4:46 pm

१९ डिसेम्बर २०१८ रबिन्द्र तामाङ तामाङ आवाज नेपालमा केहि समयदेखि चर्चामा रहेका तामाङ कथानाक चलचित्र ‘सेर्कु’ अब कतारमा बिशेष च्यारिट्रिको लागि नायक रितकुमार कतार प्रस्थान गर्नु भएको छ । नेपाल तामाङ कलाकार संघ, कतारको आयोजनामा संघले भर्खरै स्थापना गरेको “प्रतिभा उत्थान कोष”को सहयोगार्थ सेर्कुको कतारमा विशेष प्रदर्शन हुने भएको हो । यही आउदो २१ डिसेम्बर […]


महासंघ कतारको सातौँ महाधिवेशन सम्पन्न। अध्यक्षमा शिव भुजेल निर्विरोध निर्वाचित।
November 25, 2018 | रविन्द्र तामाङ | 3:57 pm

२३ नोभेम्बर, २०१८ दोहा, कतार नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारद्धारा “पहिचान प्रतिनिधित्व र स्वायत्तता स्वशासनका लागि आदिवासी जनजातिको अडान, पहिचान सहितको संघियताका लागि संविधान संशोधनको लागि हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ सातौ महाधिवेशन महासंघका अध्यक्ष देव राज राईको अध्यक्षतामा सम्पन्न भएको थियो । नेपाली राजदूतावास कतारका श्रम सहचारी श्री नरेन्द्र ज्ञवालिको प्रमुख […]


मृतक सुनिल घलेको परिवारलाई कोर्बे नेपाल समाज युकेको आर्थिक सहयोग
November 22, 2018 | Bhawana Tamang | 4:19 pm

तामाङ आवाज/काठमाण्डौं- नुवाकोट जील्लाको किस्पाङ गाउँपालिका, भाल्चे स्थायी घर भएका सुनिल घलेको २ महिना अगाडी ब्लड क्यान्सरको कारण मृत्यु भएको थियो । काठमाडांैमा उपचाररत सुनिल घलेलाई बचाउनको लागी परिवार र विभिन्न सहयोगी हातहरु लागी परेपनि उनलाई बचाउन भने सकेन । पारीवारीक आर्थिक अवस्था कमजोर भएको हँुदा सुनिलको मृत्यु पश्चात पनि सहयोगी मनहरु उनका बुबा सूर्य […]


म्हेन्दोमाया समाज कतारको वनभोज कार्यक्रम भब्यताका साथ सम्पन्न।
November 3, 2018 | TAMANGVOICE | 4:00 pm

तामाङ आवाज/रबिन्द्र तामाङ-दोहा कतार। नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा स्थापना गरिएको म्हेन्दोमाया समाज कतारले ०२ नोभेम्वर २०१८ मा आयोजित चौँथो भेटघाट तथा वन भोजकार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ। समाजका अध्यक्ष प्रकाश मम्वा तामाङ सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रवासी तामाङ समाज कतारको अध्यक्ष तिर्थ थिङ तामाङ प्रमुख अतिथि रहनु भएको थियो भने अतिथिहरुमा […]


हिजोका गल्तीलाई सच्याएर अघि बढौं, मिरिक सम्मेलन भव्य र सफल हुनेछ : लक्यान लामा
October 30, 2018 | TAMANGVOICE | 1:36 am

न्युयोर्क । तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामाले यसअघि भएका गल्तीहरुलाई सच्याएर अघि बढ्न सके मिरिक सम्मेलन सफल हुने बताएका छन् । रेडियो हिमालयसँग कुराकानी गर्दै लामाले भारतको मिरिकमा आयोजना हुने अन्तराष्ट्रिय तामाङ काउन्सिलको चौथो सम्मेलन विश्वभरका तामाङहरुको संगठनलाई एकताबद्ध बनाउनका लागि हुन लागेको उल्लेख गर्दै यही सम्मेलनबाट यसअघिका गल्तीहरु सच्याएर अघि बढ्नुपर्ने […]


म्हेन्दोमाया समाज कतारको चौँथो वनभोज तथा भेटघाट कार्यक्रम समाल पार्कमा।
October 21, 2018 | रविन्द्र तामाङ | 7:53 pm

दोहा,रबिन्द्र तामाङ। नेपाल प्रवासी तामाङ समाजको संरक्षकत्वमा २०१६ मा स्थापित म्हेन्दोमाया समाज कतारले आउदो २ नोभेम्वर २०१८ शुक्रवारका दिन चौँथो वनभोज तथा भेटघाट कार्यक्रम गर्ने भएको छ। नुवाकोट धादिङ र रसुवामा बहुप्रचलित म्हेन्दोमाया गित संगित, कला संस्कृतिलाई विश्वव्यापिकरण गर्ने उदेश्यका साथ स्थापन गरिएको म्हेन्दोमाया समाज कतारले विभिन्न समयमा विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । समाजका […]


“तामाङ भाषा शिक्षा सम्बन्धि गोष्ठी तथा सम्मान कार्यक्रम-२०७५” हुदै : तामाङ समाज कतार
October 21, 2018 | TAMANGVOICE | 4:04 pm

तामाङ आवाज / काठमाडौँ – नेपाल प्रबासी तामाङ समाज कतारले मातृभाषा शिक्षा सम्बन्धि नवदुर्गा पार्टी प्यालेस चावहिलमा एक दिने गोष्ठीको आयोजन गरिने भएको छ । उक्ता नेपाल प्रवासी तामाङ समाज कतार द्वारा स्थापना गरिएको “शैक्षिक विकास कोष”को आयोजनामा आउँदो कार्तिक १० गते (शनिबार) बिहान ११ बजे देखि नवदुर्गा पार्टी प्यालेस चावहिल , काठमाडौंमा (गोपीकृष्ण हल […]


खाडी राष्ट्रमा रहेको छ तामाङ समाजिक संस्थाको संयुक्त प्रेस विज्ञप्ती।
October 13, 2018 | रविन्द्र तामाङ | 9:11 pm

रबिन्द्र तामाङ,दोहा, तामाङ आवाज।सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउपालिका वडा नम्बर – १ कार्यलयको मिति २०७५/०६/०९ पत्र संख्या ०७५÷७६ र चलानी नं. ७७ मा वडाअध्यक्ष श्री नेत्र बहादुर कार्कीको हस्ताक्षर सहित निकालिएको सुचनामा ०१ कार्तिक २०७५ देखि लागु हुने गरि उक्त क्षेत्रमा कुनै पनि सार्वजानिक कार्यक्रममा खादा प्रयोग गर्न नपाउने भनि निषेधित गरिएको सुचना प्रति नेपाल तामाङ […]


तामाङ समाज कतारले ८ फेब्रुवरि २०१९ फक ल्हो सोनम ल्होछार मनाउदै।
October 5, 2018 | रविन्द्र तामाङ | 4:37 pm

दोहा।रविन्द्र तामाङ।तामाङ आवाज। नेपाल प्रवासी तामाङ समाज कतारको आज बसेको नियमित बैठकले प्रेम घिसिङ तामाङको संयोजकत्वमा २८५५ फक सोनम ल्होछार मुल आयोजक समितिको गठन गरेको छ। मिति तय भएपनि स्थान भने आउदो नियमित बैठक बाट मात्र तोकिने कुरा मुल आयोजक समितिले जनाएको छ।    


नेपाल प्रवासी तामाङ समाज कतारले एक दिने मातृभाषा सम्बन्धि एकदिने गोष्ठी गर्दै।
October 5, 2018 | रविन्द्र तामाङ | 7:04 am

दोहा।रविन्द्र तामाङ।तामाङ आवाज। सन २००५ मा स्थापना भएको तामाङ समाज कतारद्वारा स्थापना गरेको “शैक्षिक विकास कोष”को आयोजनामा मातृभाषा शिक्षा सम्बन्धि एक दिने गोष्ठी -२०७५ हुने भएको छ। कार्तिक १० गते शनिबारको दिन चाबहिल गोपिकृष्ण हल नजिक रहेको नवदुर्गा पार्टि प्यालेसमा मातृबाषा विदहरुको साथमा हुनेछ।