तामाङ समाज कतारको आठौँ अधिवेशन २६ अप्रिल २०१९ मा हुँदै।
March 27, 2019 | रविन्द्र तामाङ | 3:53 pm

दोहा कतार।रबिन्द्र तामाङ।तामाङ आवाज। तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण भन्ने मुल नारालाई आत्मा साथ गर्दै सन् २००५ मा स्थापना गरि सन् २००६ मा स्थापना गरिएको आदिवासी जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको संस्थापक सदस्य नेपाल प्रवासी तामाङ समाज कतारको आठौँ अधिवेशन यहिँ आउँदो २६ अप्रिल २०१९ शुक्रवारको दिन हुने भएको […]


खाडी राष्ट्रमा रहेको छ तामाङ समाजिक संस्थाको संयुक्त प्रेस विज्ञप्ती।
October 13, 2018 | रविन्द्र तामाङ | 9:11 pm

रबिन्द्र तामाङ,दोहा, तामाङ आवाज।सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउपालिका वडा नम्बर – १ कार्यलयको मिति २०७५/०६/०९ पत्र संख्या ०७५÷७६ र चलानी नं. ७७ मा वडाअध्यक्ष श्री नेत्र बहादुर कार्कीको हस्ताक्षर सहित निकालिएको सुचनामा ०१ कार्तिक २०७५ देखि लागु हुने गरि उक्त क्षेत्रमा कुनै पनि सार्वजानिक कार्यक्रममा खादा प्रयोग गर्न नपाउने भनि निषेधित गरिएको सुचना प्रति नेपाल तामाङ […]


प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको लागि ताम्सालिङ संयुक्त संघर्ष समितिका अध्यक्ष जय गोले कतारमा।
September 25, 2018 | रविन्द्र तामाङ | 6:48 pm

रबिन्द्र तामाङ।तामाङ अावाज। नेपला प्रवासी तामाङ समाज कतारले आयोजना गर्न लागेको वर्तमान संविधानमा तामाङहरुको हक, अधिकारको अवस्था र ताम्सालिङ बिषयक” एक दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम भागलिनको निमित प्रमुख अतिथि एवं वक्ताको रुममा ताम्सालिङ संयुक्त संघर्ष समितिका अध्यक्ष श्री जय गोले ज्यु दोहा आईपुग्नु भएको छ।       यहि २८ सेप्टम्वर २०१८ शुक्रवार, स्वागत रेष्टुरेन्ट कार्वा […]


प्रदेश नं. ३ को नाम ‘नेवाः ताम्सालिङ्ग’ र सरकारी भाषा तामाङ र नेपालभाषा राख्न माग;
August 29, 2018 | Maya Lopchan | 5:29 pm

  भदौ १३, तीन नम्बर प्रदेशको नाम ‘नेवाः ताम्सालिङ्ग’ र सरकारी भाषा तामाङ र नेपाल भाषा हुनुपर्ने माग गर्दै बुधबार नुवाकोटका प्रमुख जिल्ला अधिकारी मार्फत प्रदेश नं. ३ मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । नेवार, तामाङ, लगायत आदिवासी जनजाती समुदायको ऐतिहासिक बस्ति र प्रदेसमा समुदायगत, भाषिक, साँस्कृतिक अबस्थालाई निरन्तरता दिन माग गर्दै नेवाः ताम्सालिङ्ग […]


तामाङ दम्पती नेकपाको केन्द्रीय कमिटीमा (को हुन तामाङ दम्पती ? )
June 12, 2018 | Bigendra Waiba Tamang | 10:08 am

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ६ आमन्त्रित सहित ४४७ केन्द्रीय कमिटीलार्इ पूर्णता दिएकाे छ । ४४७ केन्द्रीय कमिटीमा सात जना तामाङ परेका छन् । ४४७ मा सात जना मात्र तामाङ परेकाेमा सामाजिक सञ्जालहरूमा बिराेधका बहस शुरू भएको छ । धेरैले तामाङकाे याेगदानकाे उचित मूल्याङ्कन नगरेकाेमा नेकपा माथि शङ्का गर्न थालेका छन्। यही बहसका वीच नेकपाकाे […]


समाजवादी शिक्षाबाट मात्रै मुलुकको समृद्धि सम्भव : प्रचण्ड
April 16, 2018 | TAMANGVOICE | 5:09 pm

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी शिक्षाबाट मात्रै मुलुक समृद्ध बन्ने बताएका छन् । वर्तमान शिक्षामा रहेको अवैज्ञानिकताका कारण समाजमा अन्धविश्वास कायमै रहेको भन्दै प्रचण्डले समाजवादी शिक्षाको विकल्प नै नभएको बताए । एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा राजधानीमा आयोजित ‘नेपालको विशिष्टतामा समाजवादी शिक्षाको प्रारुप’ विषयक एक दिवसीय शैक्षिक कार्यशालामा पूर्व प्रधानमन्त्री […]


१२ जना तामाङले नतिजा अाफ्नो पोल्टामा पारे (नामावली)
December 15, 2017 | TAMANGVOICE | 8:33 am

काठमाडौँ । मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मतगणना सम्पन्न भएको छ । मतगणनापाश्चत प्रतिनिधि र प्रदेशमा बाम गठबन्धन पहिलो र नेपाली कांग्रेस दोस्रो भएको छ । अन्तिम परिणामअनुसार प्रत्यक्षतर्फ नेकपा एमालेले ८० स्थान, नेकपा माओवादी केन्द्र ३६ स्थान र कांग्रेसले २३ स्थानम जित हासिल गरेको छ । तामाङ समुदायबाट प्रतिनिधित्व […]


रामशरण महतलाई हराउदै हितबहादुर तामाङ
December 10, 2017 | TAMANGVOICE | 3:15 pm

तामाङ आवाज – हितबहादुर तामाङ प्रनिधिसभा सदस्य नुवाकोट क्षेत्र नम्बर १ मा बिजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेसका नेता रामशरण महतलाई पराजित गर्दै बिजयी हुनुभएको हो । करिब ४ दशक राजनितीमा बिताइसक्नु भएका तामाङ हाल माओवादी केन्द्रका सचिवालय सदस्य हुनुहुन्छ । बुवा माइते तामाङ र आमा श्रीमाया तामाङको कोखबाट नुवोकोट जिल्लाको पञ्चकन्यामा वि.स.२०२० सालमा […]


हार्दिक बधाई जयमान वाईबा तामाङ ज्युलाई
October 11, 2017 | TAMANGVOICE | 6:00 pm

असन्ना यहि मङ्सिर १० गते हुन लगेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि नुवाकोट जिल्ला ने क प ( माओवादी ) केन्द्रबाट संघीय प्रतिनिधि सभा २ को( प्रदेश नम्बर २) बाट ने क प माओवादी केन्द्र को महाधिवेशन आयोजक समितिको सदस्य जयमान वाईबा तामाङ ज्यु लाई प्रत्येक्ष उम्मेद्बार सिफारिस परेको हुनले । वहाँ जस्तो […]


एक ढिक्का भएर लाग्नुपर्ने : डा. महत
September 23, 2017 | TAMANGVOICE | 3:22 am

काठमाडाैं । विजयादशमी, शुभदिपावली, न्हुँदया तथा छठको उपलक्ष्यमा माननीय कानुन न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री दिलमान पाख्रिनले शुभकामना आदानप्रदान तथा चियपान कार्यक्रम आयोजना गरिएको हो । शुक्रबार नेका केन्द्रीय सदस्य एवं माननीय डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा अायोजित कार्यक्रममा धादिङबाट काठमाडौंमा आएर बस्ने सम्पूर्ण नेपाली कांग्रेसका कार्यकर्ता एवं शुभचिन्तकहरु जम्मा भएका थिए । प्रमुख अतिथि […]