बक्र इदको अवसरमा दोस्रो म्हेन्दोमाया साँझ हुँदै।
May 18, 2019 | रविन्द्र तामाङ | 8:08 pm

रबिन्द्र तामाङ।दोहा।तामाङ आवाज। “भाषा, धर्म,लिपि,भेषभुषा र सँस्कार सँस्कृतिको जगेर्ना म्हेन्दोमायाको अभियान भन्ने मुल नाराका साथ नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा सन् २०१६ मा स्थापित म्हेन्दोमाया समाज कतारले विगतका बर्षहरु झै यस बर्ष पनि मुस्लिम धर्मलम्विहरुको महान चाड बक्र ईदको अवसरमा नेपाल बाट चर्चित सेलो तथा म्हेन्दोमाया बिधाका कलाकारहरुलाई निमन्त्रणा गरी आगामी १६ अगस्ट २०१९ […]


नेपाल प्रवासी तामाङ समाज कतारको आठौँ अधिवेशन सम्पन्न।धिरेन तामाङ नेतृत्वमा ।
April 27, 2019 | रविन्द्र तामाङ | 8:05 pm

रबिन्द्र तामाङ दोहा। तामाङ जातिको परिबर्तन,शैक्षिक तथा आर्थिक सुदृढिकरण तामाङ भन्ने मूल नाराको साथ २००५मा स्थापना गरिएको नेपाल प्रवासी तामाङ समाज कतारको आठौँ अधिवेशन सभ्य भव्य रुपमा दोहा स्थित वेस्ट वेस्टन होटलको सभाहल मा सम्पन्न। समाजको महासचिव धिरेन तामाङ ले सञ्चालन गरेको उक्त कार्यक्रममा समाजका अध्यक्ष तिर्थ थिङ तामाङले सभापतित्व गर्नु भएको थियो भने नेपाल […]


तामाङ समाज कतारको आठौँ अधिवेशन २६ अप्रिल २०१९ मा हुँदै।
March 27, 2019 | रविन्द्र तामाङ | 3:53 pm

दोहा कतार।रबिन्द्र तामाङ।तामाङ आवाज। तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण भन्ने मुल नारालाई आत्मा साथ गर्दै सन् २००५ मा स्थापना गरि सन् २००६ मा स्थापना गरिएको आदिवासी जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको संस्थापक सदस्य नेपाल प्रवासी तामाङ समाज कतारको आठौँ अधिवेशन यहिँ आउँदो २६ अप्रिल २०१९ शुक्रवारको दिन हुने भएको […]


तामाङ घेदुङ कतारको भातृ संगठनहरुलाई पूर्णतः ।
March 20, 2019 | रविन्द्र तामाङ | 7:04 pm

रबिन्द्र तामाङ।तामाङ आवाज।दोहा। १५ /मार्च/ २०१९ मा नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतारको भातृ संगठन हरुलाई पूर्णत: तथा सपथ ग्रहण कार्यक्रम (ग्रीन्स रेस्टुरेन्ट) को सभाहलमा सम्पन्न भएको छ | नेपाल तामाङ संस्कृति घेदुङ, प्रवास कार्यकारिणी समिति कतारको अध्यक्ष हिरे तामाङको सभापतित्वमा सम्पन्न उक्ता कार्यक्रमा, नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतारको अध्यक्ष एकका प्रसाद तामाङ “योगेन्द्र” […]


अतिथि कलाकारहरु कतार प्रस्थान संगै कतारमा ग्याल्पो ल्होछारको तयारि पुरा।
March 6, 2019 | रविन्द्र तामाङ | 3:32 pm

दोहा-कतार।तामाङ आवाज। रबिन्द्र तामाङ। ” भाषा,धर्म,कला सांस्कृतिक हाम्रो पहिचान , जातिय र सामाजिक सद्भाव हाम्रो स्वाभिमान ” भन्ने मुल नारा का साथ रोजगारीको शिलशिलमा दोहा कतारमा कर्मथलो बनाई बसेका शेर्पाहरु द्धारा सन २०१७ मा स्थापना भएकाे शेर्पा किदुग दोहा कतारले बिगतका बर्ष झै यस बर्ष पनि आफ्नो मौलिक पहिचान जगेर्नाका गर्दै आगमि मार्च ८ तारिक […]


विद्यालयलाई ४ कोठाको भुकम्प प्रतिरोधी भवन निर्माण गरि हस्तान्तरण । 
February 27, 2019 | Dolma Manangthen | 5:31 am

तामाङ आवाज/ काठमाडौं, धादिङ खनियावास गाउँपालिकाको वडा नं ५ मा गणेश हिमाल सामुदायिक प्रतिष्ठान मार्फत निर्माण सम्पन्न भएको चारकोठे पक्की भवन सिमलडाँडा आधारभुत विद्यालयलाई हस्तान्तरण गरिएको छ । प्रतिष्ठानका अध्यक्ष शिवहरि रिजाल र त्यसमा सहयोग गर्ने विदेशी दाताहरुले एक कार्यक्रमका बिच सो भवन विद्यालयलाई हस्तान्त्रण गरेका हुन् । विद्यालय हस्तान्तरण कार्यक्रममा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर […]


कतारमा कलाकारहरुको भब्य स्वागत।
February 7, 2019 | रविन्द्र तामाङ | 3:03 am

रबिन्द्र तामाङ।दोहा-कतार। नेपाल  प्रवासी तामाङ समाज कतारले मिति ०८ फेब्रुवरि २०१९ का दिन मिसाईदको अमज क्याममा गर्ने लागेको ल्होछार विशेष कार्यक्रमको लागि नेपाल वाट पाल्नु भएको अतिथि कलाकारहरु गायिका जितु लोप्चन,दोस्रो चितवन आइडल सुरेश लामा,गायक तथा संगीतकार आरबि लामा,मेन्दोमाया गायक चिजा लामा लेकाली (ल्हाई ब्योन)लाई समाजका अध्यक्ष तिर्थ थिङ तामाङको साथमा समजको पदधिकारिहरुले कतारको अन्तराष्ट्रिय विमानस्थलमा […]


त्रिशुली समाज युएईले स्पाइनल काईफोसिस बिरामी लोम माया तामाङलाई आर्थिक सहयोग गरेका छन ।
November 2, 2018 | Dolma Manangthen | 3:29 am

तामाङआवाज/काठमाडौं, सेवा नै धर्म हो भन्ने मुल नारा को साथ त्रिशुली समाज युएईले बिगत लामो समय देखी निरन्तर सहयोग गर्दै आइरहेको सेवा कार्यको यो सिल सिला यस पटक नुवाकोट जिल्ल मेघाङ गाउ पालिका वर्ड नम्बर -२ बुङताङ हाल काठमण्डौ मा उपचाररत स्पाइनल काईफोसिस बिरामी लोम माया तामाङलाई उपचार को लागी घर को आर्थिक अबस्था कमजोर […]


खाडी राष्ट्रमा रहेको छ तामाङ समाजिक संस्थाको संयुक्त प्रेस विज्ञप्ती।
October 13, 2018 | रविन्द्र तामाङ | 9:11 pm

रबिन्द्र तामाङ,दोहा, तामाङ आवाज।सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउपालिका वडा नम्बर – १ कार्यलयको मिति २०७५/०६/०९ पत्र संख्या ०७५÷७६ र चलानी नं. ७७ मा वडाअध्यक्ष श्री नेत्र बहादुर कार्कीको हस्ताक्षर सहित निकालिएको सुचनामा ०१ कार्तिक २०७५ देखि लागु हुने गरि उक्त क्षेत्रमा कुनै पनि सार्वजानिक कार्यक्रममा खादा प्रयोग गर्न नपाउने भनि निषेधित गरिएको सुचना प्रति नेपाल तामाङ […]


नेपाल प्रवासी तामाङ समाज कतारले एक दिने मातृभाषा सम्बन्धि एकदिने गोष्ठी गर्दै।
October 5, 2018 | रविन्द्र तामाङ | 7:04 am

दोहा।रविन्द्र तामाङ।तामाङ आवाज। सन २००५ मा स्थापना भएको तामाङ समाज कतारद्वारा स्थापना गरेको “शैक्षिक विकास कोष”को आयोजनामा मातृभाषा शिक्षा सम्बन्धि एक दिने गोष्ठी -२०७५ हुने भएको छ। कार्तिक १० गते शनिबारको दिन चाबहिल गोपिकृष्ण हल नजिक रहेको नवदुर्गा पार्टि प्यालेसमा मातृबाषा विदहरुको साथमा हुनेछ।  


प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको लागि ताम्सालिङ संयुक्त संघर्ष समितिका अध्यक्ष जय गोले कतारमा।
September 25, 2018 | रविन्द्र तामाङ | 6:48 pm

रबिन्द्र तामाङ।तामाङ अावाज। नेपला प्रवासी तामाङ समाज कतारले आयोजना गर्न लागेको वर्तमान संविधानमा तामाङहरुको हक, अधिकारको अवस्था र ताम्सालिङ बिषयक” एक दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम भागलिनको निमित प्रमुख अतिथि एवं वक्ताको रुममा ताम्सालिङ संयुक्त संघर्ष समितिका अध्यक्ष श्री जय गोले ज्यु दोहा आईपुग्नु भएको छ।       यहि २८ सेप्टम्वर २०१८ शुक्रवार, स्वागत रेष्टुरेन्ट कार्वा […]


कतारका दुई समाजबाट बाडी पीडितलाई सहयोग
August 29, 2018 | Dolma Manangthen | 5:15 pm

तामाङ आवाज/ काठमाडौं,डोल्मा मनाङ्थेन नेपाल प्रबासी तामाङ समाज कतार र म्हेन्दोमाया समाज कतार द्वार खनियाबास गाउँपालिका-५ साईश्वाँरा र खनियाबास – ४ चिउरीबोटमा अबिरल वर्षापछि गएको पहिरोमा पुरिएर घर नस्ट पीडित परिवार र पहिरोमा पुरी मृत्यु हुने पीडितको परिवारलाई केही रकम खनियाबास गाउँपालिकाका प्रमुख रण बहादुर तामाङ र खनियाबास गाउँपालिका-५ का वाड अध्यक्ष बुध राम तामाङ […]


त्रिशुली समाज यु ए ई ले मृगौला पिडितलाई अर्थिक सहयोग ।
August 21, 2018 | Dolma Manangthen | 5:38 am

तामाङ आवाज/ काठमाडौं,डोल्मा मनाङ्थेन सेवा नै धर्म हो भन्ने मूल नाराका साथ त्रिशुली समाज यु ए ई ले म्यागाङ गाउपालिका -२ बुङ्ताङका रक वीर तामाङ र काली तामाङ को छोरा वर्ष ३४ बर्षिय भद्र तामाङ दुबै मृगौला पिडित बिरामी उपचारको लागि घर को आर्थिक अवस्था कमजोर भएको कारणले त्रिशुली समाज यु ए इ सामु सहयोग […]


नुवाकोट समाज कोरियाले नुवाकोटका ३ जना मृगौला पिडितलाई सहयोग गरे ।
August 21, 2018 | Dolma Manangthen | 4:34 am

  तामाङ आवाज / काठमाडौं , नुवाकोट समाज कोरियाले नुवाकोटका ३ जना मृगौला पिडित बिरामीहरुलाई कोरियामा बिभिन्न पेशामा कार्यरत नुवाकोट बासी नेपालीहरुले केही रकम संकलन गरि सहयोग गरेका छन् । नुवाकोट जिल्ला पन्चकन्या गाउपालिका ४ बस्ने ३९ बर्षिय राजेस तामाङ, म्यागाङ गाउपालिका २ बुङ्ताङ बस्ने ३८ बर्षिय भद्र तामाङ र म्यागाङ गाउपालिका ३ देउराली बस्ने […]


नलेखिएको एउटा ईतिहास तामाङ राष्ट्रः खनियाबास विद्रोह
August 11, 2018 | Roshan Tamang | 11:41 am

नलेखिएको एउटा ईतिहास तामाङ राष्ट्रः खनियाबास विद्रोह SCRCPVT.LTD· SCRC Discourse Series को ९ औं शृङ्खलामा गोपाल फ्युबाले खनियाबास विद्रोह सम्बन्धी प्रस्तुत गरेका छन् । उनले उक्त विद्रोह सम्बन्धी लामो समयदेखि निरन्तर खोज अनुसन्धान तथा प्रकाशन गर्दै आएका छन् । यसको अतिरिक्त अध्येता फ्युबा, लप्सङकर्पो क्षेत्रका सामाजिक सांस्कृतिक विषयमा निरन्तर अनुसन्धान गर्ने क्रममा छन् । खनियाबास […]


नेपाल प्रवासी तामाङ समाज कतारको राजा घले संग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा सम्पन्न ।
June 23, 2018 | रविन्द्र तामाङ | 8:09 pm

दोहा ।कतार।तामाङ अवाज- नेपालबाट अमेरिकाको एटलान्टा राज्यको लागि पर्यटकीय दुत, बिमान चालक, समाजसेवी एबम व्यबसायी श्री राजा घलेज्यु अमेरिका तिर जाने क्रममा केहि समय दोहा अवतरण रहनु हुने अबसरमा नेपाल प्रबासी तामाङ समाज कतार, छिमेकी मार्ट लिमिटेड र लि:ल फंग घले समाज दोहाको संयुक्त आयोजनामा मिति जुन-२२, २०१८ शुक्रबारका दिन दोहा स्थित वेलकम डाइन रेस्टुरेन्टमा […]


म्हेन्दोमाया समाज कतारको दोस्रो ऐतिहासिक अधिवेशन सभ्य र भब्य रुपमा समपन्न। अध्यक्षमा प्रकास मम्बा तामाङ।
June 16, 2018 | रविन्द्र तामाङ | 10:31 pm

दोहा। तामाङ अवाज। “भाषा, धर्म, लिपी, भेषभूषा र संस्कार संस्कृतिको जगेर्ना म्हेन्दोमायाको अभियान”भन्ने मुल नाराका साथ सन् २०१६ मा नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा स्थापना गरिएको म्हेन्दोमाया समाज दोहा कतारको मिति-१६ जुन २०१८ को दिन दोहा स्थित स्वागत रेस्टुरेन्टमा “दोस्रो ऐतिहासिक अधिबेशन २०१८” सभ्य र भब्य तरिकाले सफल भएकोछ। प्रकास मम्बा तामाङको अध्याक्षतामा २१ […]


समाज सेवी अमर तितुङ तामाङ बाट सिमपानी-कसकेरी समाजलाई सहयोग
May 27, 2018 | Dolma Manangthen | 3:02 am

तामाङ आवाज/काठमाडौं ,डोल्मा मनाङ्थेन तामाङ सोसाईटी अफ अमेरिका (TSA)का पुर्व महासचिव तथा नेपाल तामाङ घेदुङ सिमपानी-कसकेरी समाज पोखरा लेखनाथ महानगरपालिका वडा न. १ का सस्थापक सचिव श्री अमर तितुङ तामाङ ( Amar Tamang) बाट आफ्नै समाज आफैले स्थापन गरिएको नेपाल तामाङ घेदुङ सिमपानी-कसकेरी समाजमा रहेको यो भवनलाई पुर्ण निर्माणको लागि आर्थिक सहयोग स्वरुप नगद रु.1,01,000/- […]