`आमा… चरी मैना´ गीतको भिडियो सार्बजनिक भएको छ ।
July 17, 2019 | Dolma Manangthen | 6:48 am

तामाङ आवाज/ काठमाडौं, चन्द्रकुमार मोक्तान प्रमुख अतिथी विशेष अतिथि तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाइबा लगाएत थुप्रै चर्चित गीत संगीत प्रेमीको बाग्लो उपस्थिति रहेको थियो । रेशमकुमार स्याउली तामाङको शब्द रहेको गीतमा गायिका बबिता पाख्रिनको स्वर रहेको छ भने दावावाङ्गेल मोक्तानको संगीत पवनवाङ लामाले एरेञ्ज गरेका छन् । निर्देशक सन्जु थोकर रहेको र रेशम कुमार […]


नेपाल तामाङ धेदुङको गम्भीर ध्यानाकर्षण ।
June 29, 2019 | Dolma Manangthen | 10:03 am

तामाङ आवाज / काठमाडौं, नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरको नगरसभामा दिएको मन्तव्यको विषयमा मध्यनजर गरि तामाङ घेदुङ बाट प्रेस विज्ञप्ति


नेपाल तामाङ घेदुङ पूर्वी क्षेत्रीय समिति साउदी अरबको दोस्रो भेला हुने भएको छ ।
June 2, 2019 | Dolma Manangthen | 9:11 am

तामाङ आवाज / काठमाडौं , नेपाल तामाङ घेदुङ पूर्वी क्षेत्रीय समिति साउदी अरबको दोस्रो भेला हुने भएको छ । समितिले यही जुन ६ तारीख बिहिवार दमामको सिको गार्डन् अगाडि रहेको होलिडेज होटेलमा भेला गर्ने भएको हो । मुस्लिम समुदायको चाड इदको छुट्टीको अवसर पारेर आयोजना गर्न लागिएको भेलाका संयोजक जेनकुमार लामाले जानकारी दिए । उनले […]


नेपाल तामाङ घेदुङ र तामाङ सञ्चारकर्मीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
May 24, 2019 | Dolma Manangthen | 4:29 pm

तामाङ आवाज / काठमाडौं , नेपाल तामाङ घेदुङ र तामाङ सञ्चारकर्मीबीच अन्तर्क्रिया कार्यक्रम’ सम्पन्न भएको छ। तामाङ घेदुङका पदाधिकारी र तामाङ सञ्चारकर्मीमाझ मन माझामाझ, आगामी दिनमा हातेमालो गरी अघि बढ्ने निर्णय नेपाल तामाङ घेदुङको केन्द्रीय कार्यालय काठमाडौंको चबाहिलमा शुक्रबार(२०७४ जेठ १० गते) ‘नेपाल तामाङ घेदुङ र तामाङ सञ्चारकर्मीबीच अन्तर्क्रिया कार्यक्रम’ सम्पन्न भएको छ। नेपाल तामाङ […]


बक्र इदको अवसरमा दोस्रो म्हेन्दोमाया साँझ हुँदै।
May 18, 2019 | रविन्द्र तामाङ | 8:08 pm

रबिन्द्र तामाङ।दोहा।तामाङ आवाज। “भाषा, धर्म,लिपि,भेषभुषा र सँस्कार सँस्कृतिको जगेर्ना म्हेन्दोमायाको अभियान भन्ने मुल नाराका साथ नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा सन् २०१६ मा स्थापित म्हेन्दोमाया समाज कतारले विगतका बर्षहरु झै यस बर्ष पनि मुस्लिम धर्मलम्विहरुको महान चाड बक्र ईदको अवसरमा नेपाल बाट चर्चित सेलो तथा म्हेन्दोमाया बिधाका कलाकारहरुलाई निमन्त्रणा गरी आगामी १६ अगस्ट २०१९ […]


राज किङ वाइबा म्हेन्दोमाया कलाकार संघको अध्यक्षमा चयन ।
May 17, 2019 | Dolma Manangthen | 6:09 pm

तामाङ आवाज / काठमाडौं, म्हेन्दोमाया कलाकार संघको दोस्रो वार्षिक साधारण सभा तथा पहिलो अधिबेशन आज क्वालिटी क्याफे गोंगबुमा सम्पन्न भएको छ । अधिबेशन बाट नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्ष : सुक बहादुर तामाङ ( राज किङ ) उपाध्यक्ष : रोसन फ्युबा महासचिव : वङ्च्यु पासाङ तामाङ ( राज गोम्जा ) सचीव : यु […]


म्हेन्दोमाया कलाकार संघ नेपालको दोस्रो वार्षिक साधारण सभा तथा पहिलो केन्द्रिय अधिवेशन यहि २०७६ जेठ ३ गते क्वालिटी क्याफे गोंगबुमा हुदै ।
May 13, 2019 | Dolma Manangthen | 7:01 am

तामाङ आवाज / काठमाडौं , म्हेन्दोमाया कलाकार संघ नेपालको दोस्रो वार्षिक साधारण सभा तथा पहिलो केन्द्रिय अधिवेशन यहि २०७६ जेठ ३ गते क्वालिटी क्याफे गोंगबुमा हुने भएको छ । म्हेन्दोमाया कलाकारहरुको हितको निमित्त स्थापित यस संस्थाको प्रथम केन्द्रिय अधिवेशनमा सम्पुर्ण म्हेन्दोमाया कलाकारहरुलाई अनिवार्य तथा म्हेन्दोमाया प्रेमी महानुभावहरुलाई पनि उपस्थित भई अधिवेशन सफल परिदिनको लागि आग्रह […]


नेपाल प्रवासी तामाङ समाज कतारको आठौँ अधिवेशन सम्पन्न।धिरेन तामाङ नेतृत्वमा ।
April 27, 2019 | रविन्द्र तामाङ | 8:05 pm

रबिन्द्र तामाङ दोहा। तामाङ जातिको परिबर्तन,शैक्षिक तथा आर्थिक सुदृढिकरण तामाङ भन्ने मूल नाराको साथ २००५मा स्थापना गरिएको नेपाल प्रवासी तामाङ समाज कतारको आठौँ अधिवेशन सभ्य भव्य रुपमा दोहा स्थित वेस्ट वेस्टन होटलको सभाहल मा सम्पन्न। समाजको महासचिव धिरेन तामाङ ले सञ्चालन गरेको उक्त कार्यक्रममा समाजका अध्यक्ष तिर्थ थिङ तामाङले सभापतित्व गर्नु भएको थियो भने नेपाल […]


सन्जोक योन्जनको नयाँ तामाङ फापरे सेलो “तरुनी _देख्दा_मन_चम _चम ´´म्युजिक भिडियोको सार्बजनिक ।
April 19, 2019 | Dolma Manangthen | 6:29 am

तामाङ आवाज/ काठमाडौं, बौद्ध तेमाल जात्राको अवसर पारेर चर्चित तामाङ गायक सन्जोक योन्जन लामाको अत्यन्तै मिठो तामाङ फापरे सेलो “तरुनी_देख्दा_मन_चम – चम´´म्युजिक भिडियोको बिमोचन कार्यक्रममा २०७६ बैशाख ५ बौद्ध परिसर काठमाडौं गरिएको छ । अमेरिका मा बसोबास भए पनि आफ्नो कला,संस्कार, संस्कृत,भाषा,भेषभुषा लाई माया गरि फेरि गायक सन्जोक योन्जनले फापरे सेलो गीत प्रेम लोप्चनको tamang […]


तामाङ चलचित्र छार ग्यालाम यहि २०७६ साल बैशाख १६ गते राष्ट्रिय नाच घरमा प्रदर्शनी हुने भएको छ ।
April 5, 2019 | Dolma Manangthen | 2:09 pm

तामाङ आवाज/ काठमाडौं कोशीपारी फिल्म प्रा. लिको प्रस्तुतिमा सागर लामा गोलेको छार ग्यालाम सामाजिक चेतना मुलक कथा बस्तुमा आधारित चलचित्रको आज रिचमहल रेष्टुरेन्ट , त्रिदेवि मार्ग सञ्चयकोष भवन अगाडी पत्रकार सम्मेलन सम्मपन्न भएको थियो । तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर प्रमुख अथिती र सभापातीमा रहुल मोक्तान रहेका थिए र थुप्रै चलचित्र जगतका हस्ती र […]


तामाङ समाज कतारको आठौँ अधिवेशन २६ अप्रिल २०१९ मा हुँदै।
March 27, 2019 | रविन्द्र तामाङ | 3:53 pm

दोहा कतार।रबिन्द्र तामाङ।तामाङ आवाज। तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण भन्ने मुल नारालाई आत्मा साथ गर्दै सन् २००५ मा स्थापना गरि सन् २००६ मा स्थापना गरिएको आदिवासी जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको संस्थापक सदस्य नेपाल प्रवासी तामाङ समाज कतारको आठौँ अधिवेशन यहिँ आउँदो २६ अप्रिल २०१९ शुक्रवारको दिन हुने भएको […]


हिमाली फेदैको गाउँमा भन्ने गीत सार्वजनिक भएको छ ।
March 24, 2019 | Dolma Manangthen | 5:14 pm

तामाङ आवाज / काठमाडौं , गायक सुनिल लामाको स्वर र संगीत रहेको हिमाली फेदैको गाउँमा भन्ने गीत सार्वजनिक भएको छ । लिरिस्क : समीर लामा,म्युजिक : सुनिल लामा,एरेन्ज : शिला बहादुर मोक्तान,प्रोडुक्सन म्यानेजर : बिकु थोकर, र सुरेश घिसिङले छायांकन गरिएको भिडियोको कोरियोग्राफी, सम्पादन र निर्देशन अजय स्याङतानले गरेका हुन् र सुनिता लुङ्बा र योसेफ […]


तामाङ घेदुङ कतारको भातृ संगठनहरुलाई पूर्णतः ।
March 20, 2019 | रविन्द्र तामाङ | 7:04 pm

रबिन्द्र तामाङ।तामाङ आवाज।दोहा। १५ /मार्च/ २०१९ मा नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतारको भातृ संगठन हरुलाई पूर्णत: तथा सपथ ग्रहण कार्यक्रम (ग्रीन्स रेस्टुरेन्ट) को सभाहलमा सम्पन्न भएको छ | नेपाल तामाङ संस्कृति घेदुङ, प्रवास कार्यकारिणी समिति कतारको अध्यक्ष हिरे तामाङको सभापतित्वमा सम्पन्न उक्ता कार्यक्रमा, नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतारको अध्यक्ष एकका प्रसाद तामाङ “योगेन्द्र” […]


तेस्रो तामाङ चलचित्र महोत्सव यहि चैत्र २९,३० र बैशाख १ मा हुने भएको छ ।
March 19, 2019 | Dolma Manangthen | 6:09 pm

तामाङ आवाज / काठमाडौं  हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र भन्ने मुल नाराका साथ् यही चैत्र २९,३० र बैशाख १ गते काभ्रे जिल्लाको नमोबुद्द नगरपालिका वडा न. ७ भकुन्डेबेसीमा तेस्रो तामाङ चलचित्र महोत्सव हुने भएको छ । पत्रकार सम्मेलनमा सभापति तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर प्रमुख अथिती आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत कुमार […]


“म्हाबर ल्हा” नामक तामाङ गीतको म्युजिक भिडियो सार्बजनिक
March 14, 2019 | Dolma Manangthen | 7:57 am

तामाङ आवाज / काठमाडौं, तामाङ गीत संगीतको दुनियाँमा फेरी एउटा नयाँ इट्टा थप्ने काम भएको छ । महाभारत बन्खु लामाटोल स्थित थिङ परिवारको प्रस्तुतिमा “म्हाबर ल्हा” नामक तामाङ गीतको अफिसियल म्युजिक भिडियो हिजो जिग्मे मेडियाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । तामाङ सस्कार र सस्कृतिमा आधारित गरीब र बेरोजगारी बाध्यताले बिदेशिनु पर्दाको पिडा घर […]


रुबि भ्याली म्हेन्दोमाया कलाकार संघ द्वारा आयोजित प्रथम ल्होछार कार्यक्रम सम्पन्न ।
March 10, 2019 | Dolma Manangthen | 4:54 am

तामाङ आवाज/ काठमाडौं , हाम्रो कला,हाम्रो सान,हाम्रो पहिचान ,, तामाङ परम्परा कला र सस्कृतीलाई संरक्षण तथा सम्बर्द्धन गर्ने हेतुले संगठित धादिङ रुबि भ्याली म्हेन्दोमाया कलाकार संघ द्वारा आयोजित २८५५ फा सोनाम ल्होछार काठमाडौं स्थित बनस्थली पार्टी प्यालेसमा सम्पन्न सभापतित्व आराम्भ तामाङ प्रमुख अथिती अंगुर गुरुङ बिशेष अतिथी रोशन फ्युबा लगायत थुप्रै राजनीति दलका पदाधिकारी अथिती […]


तामाङ कला संस्कार संस्कृतिमा आधारित चलचित्र “श्होङ´´ को भब्य प्रदर्शन भएको छ ।
March 4, 2019 | Dolma Manangthen | 9:27 am

तामाङ आवाज / काठमाडौं, तामाङ कथानक चलचित्र “श्होङ´´(नासो) को भब्य प्रदर्शन तामाङ कला संस्कार संस्कृतिमा आधारित चलचित्र “श्होङ´´ को भब्य प्रदर्शन भएको छ । भौगोलिक बिभित्ता अनुसार बिभिन्न ठाउँ मा रहन सहन र बसोबास गर्दै आएका तमाङहरुमा कला संस्कृति पनि बिभित्ता रहे पनि कला र संस्कृतिको धनी तामाङहरुको पश्चिमी तामाङ कला संस्कृतिमा आधारित चलचित्र “श्होङ´´ […]


हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड -२०१९ सम्पन्न ।
March 4, 2019 | Dolma Manangthen | 8:07 am

तामाङ आवाज / काठमाडौं, हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड -2019 दोहा कतारको सँस्करण 15 फेब्रुअरी 2019 बेस्ट वेस्टर्न होटेल दोहामा महामहिम राजदुत रमेश प्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। बिधागत बिजेता भएर पनि आफ्नो ब्यस्तताका कारण दोहामा उपस्थित हुन नसकेका कलाकारहरूलाई फाल्गुन १८ गते काठमाडौंमा एक समारोहको आयोजना गरी अवार्ड हस्तान्तरण गरेका थिए । […]


२०१९ का मिस तामाङ सरिता पाख्रिन तामाङ ।
March 3, 2019 | Dolma Manangthen | 9:30 am

तामाङ आवाज /काठमाडौं , राजधानीमा हिजो मिस तामाङ प्रतियोगिता सम्पन्न भएको छ एभरेष्ट फेशन होम र नेपाल तामाङ कला सांस्कृति केन्द्रको संयुक्त आयोजनामा मिस तामाङ २०१९ नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ग्रान्ड फिनालेमा २२ सुन्दरी प्रतिस्पर्धीलाई पछि पार्दै १२ औं संस्करणको ताज सरिता पाख्रिन तामाङले जित्न सफल भएका छ्न । २०१८ की विजेता सिमरन स्याङ्बोले […]


म्हेन्दोमाया समाज कास्की पोखरा द्रार आयोजित बनभोज तथा सम्मान साथै सस्कृती कार्यक्रम सम्पन्न ।
February 24, 2019 | Dolma Manangthen | 5:01 pm

तामाङ आवाज / काठमाडौं  म्हेन्दोमाया समाज कास्की पोखरा द्रार आयोजित बनभोज तथा सम्मान साथै सस्कृती कार्यक्रम सम्पन्न । पोखरा महानगर पालिका वडा नं. १ को संयुक्त आयोजनामा “म्हेन्दोमाया समाज कास्की नेपालले संस्कार, संस्कृति र भेषभुषा जगेर्ना गरौं, मञ्जुश्री संम्वत २८५५औँ सोनाम ल्होछार फा (ड्वा) (बँदेल बर्ग ) भव्यताका साथ मनाऔँ “ भन्ने मुल नाराका साथ […]


रहेनन् गाडी बोक्ने जिउँदो इतिहास
February 12, 2019 | TAMANGVOICE | 4:02 am

हेटौडा — त्रिभुवन राजपथ निर्माण हुनुअघि भीमफेदीबाट गाडी बोकेर काठमाडाैं पुर्‍याउनेमध्येका एक जुक्तबहादुर वाइबाको निधन भएको छ । मकवानपुरको भीमफेदीबाट गाडी बोकेर काठमाडौं लगिँदै (दायाँ) र गाडी बोक्नेमध्येका एक थाहा नगरपालिका—५ तसरका ९३ वर्षीय जुक्तबहादुर वाइबा । दमका बिरामी ९३ वर्षीय वाइबाको सोमबार बिहान थाहा नगरपालिका ५ तसरस्थित घरमा निधन भएको हो । उनलाई उपचार गर्न माघ १० […]


तामाङ कला संस्कार संस्कृतिमा आधारित चलचित्र प्रङ्ना को भब्य प्रदर्शन भएको छ ।
February 10, 2019 | Dolma Manangthen | 1:07 pm

तामाङ आवाज / काठमाडौं , तामाङ कथानक चलचित्र प्रङ्ना को भब्य प्रदर्शन तामाङ कला संस्कार संस्कृतिमा आधारित चलचित्र प्रङ्ना को भब्य प्रदर्शन भएको छ । भौगोलिक बिभित्ता अनुसार बिभिन्न ठाउँ मा रहन सहन र बसोबास गर्दै आएका तमाङहरुमा कला संस्कृति पनि बिभित्ता रहेको पाईन्छ । कला र संस्कृतिको धनी तामाङहरुको पश्चिमी तामाङ कला संस्कृतिमा आधारित […]


नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका देउरालीमा “स-मो-फाग ल्हो २८५५” ल्होछर समारोहको पहिलो दिन भब्य रुपमा सम्पन्न भयो ।
February 7, 2019 | Dolma Manangthen | 4:33 am

तामाङ आवाज /काठमाडौं , नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका देउरालीमा “स-मो-फाग ल्हो २८५५” ल्होछर समारोहको पहिलो दिन भब्य रुपमा सम्पन्न भयो । लामा गुरुहरुद्वारा साङ्सेरगेमबाट शुरु भएको ल्होछर संस्कृतिक कार्यक्रममा स्थानिय तथा राष्ट्रिय रुपमा चर्चित कलाकारहरुको बेजोड प्रस्तुती रह्यो । नेपाल तामाङ घेदुङ म्यागङ गाउपालिकाको आयोजना र म्यागङ युवा क्लबको सह-आयोजनामा भएको कार्यक्रममा पालिका प्रमुख आश […]


कतारमा कलाकारहरुको भब्य स्वागत।
February 7, 2019 | रविन्द्र तामाङ | 3:03 am

रबिन्द्र तामाङ।दोहा-कतार। नेपाल  प्रवासी तामाङ समाज कतारले मिति ०८ फेब्रुवरि २०१९ का दिन मिसाईदको अमज क्याममा गर्ने लागेको ल्होछार विशेष कार्यक्रमको लागि नेपाल वाट पाल्नु भएको अतिथि कलाकारहरु गायिका जितु लोप्चन,दोस्रो चितवन आइडल सुरेश लामा,गायक तथा संगीतकार आरबि लामा,मेन्दोमाया गायक चिजा लामा लेकाली (ल्हाई ब्योन)लाई समाजका अध्यक्ष तिर्थ थिङ तामाङको साथमा समजको पदधिकारिहरुले कतारको अन्तराष्ट्रिय विमानस्थलमा […]