चर्चित सेलो गयिका शशिकला मोक्तान को “नाचिन्छ नाचिन्छ” गीत सार्बजनिक भएको छ ।
June 26, 2019 | Dolma Manangthen | 2:36 pm

तामाङ आवाज/ काठमाडौं , एक दशक पहिले नाच्ने गीत “नाचु नाचु” बाट हिट भएकी गायिका शशिकला मोक्तानले अहिले पनि त्यस्तै प्रकारको छम छमी नाच्न मिल्ने गीत लिएर श्रोतासमक्ष आएकी छिन्न। विनय लामाको शब्द संगीतमा तयार पारिएको नाचिन्छ नाचिन्छ कम्बर भाचिन्छ बोलको यो गीतमा आकर्षक भिडियो बनेको छ । हेरुका लामाले निर्देशन तथा कोरियोग्राफ़ी गरेको यो […]


बक्र इदको अवसरमा दोस्रो म्हेन्दोमाया साँझ हुँदै।
May 18, 2019 | रविन्द्र तामाङ | 8:08 pm

रबिन्द्र तामाङ।दोहा।तामाङ आवाज। “भाषा, धर्म,लिपि,भेषभुषा र सँस्कार सँस्कृतिको जगेर्ना म्हेन्दोमायाको अभियान भन्ने मुल नाराका साथ नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा सन् २०१६ मा स्थापित म्हेन्दोमाया समाज कतारले विगतका बर्षहरु झै यस बर्ष पनि मुस्लिम धर्मलम्विहरुको महान चाड बक्र ईदको अवसरमा नेपाल बाट चर्चित सेलो तथा म्हेन्दोमाया बिधाका कलाकारहरुलाई निमन्त्रणा गरी आगामी १६ अगस्ट २०१९ […]


म्हेन्दोमाया कलाकार संघ नेपालको दोस्रो वार्षिक साधारण सभा तथा पहिलो केन्द्रिय अधिवेशन यहि २०७६ जेठ ३ गते क्वालिटी क्याफे गोंगबुमा हुदै ।
May 13, 2019 | Dolma Manangthen | 7:01 am

तामाङ आवाज / काठमाडौं , म्हेन्दोमाया कलाकार संघ नेपालको दोस्रो वार्षिक साधारण सभा तथा पहिलो केन्द्रिय अधिवेशन यहि २०७६ जेठ ३ गते क्वालिटी क्याफे गोंगबुमा हुने भएको छ । म्हेन्दोमाया कलाकारहरुको हितको निमित्त स्थापित यस संस्थाको प्रथम केन्द्रिय अधिवेशनमा सम्पुर्ण म्हेन्दोमाया कलाकारहरुलाई अनिवार्य तथा म्हेन्दोमाया प्रेमी महानुभावहरुलाई पनि उपस्थित भई अधिवेशन सफल परिदिनको लागि आग्रह […]


तामाङ चलचित्र छार ग्यालाम यहि २०७६ साल बैशाख १६ गते राष्ट्रिय नाच घरमा प्रदर्शनी हुने भएको छ ।
April 5, 2019 | Dolma Manangthen | 2:09 pm

तामाङ आवाज/ काठमाडौं कोशीपारी फिल्म प्रा. लिको प्रस्तुतिमा सागर लामा गोलेको छार ग्यालाम सामाजिक चेतना मुलक कथा बस्तुमा आधारित चलचित्रको आज रिचमहल रेष्टुरेन्ट , त्रिदेवि मार्ग सञ्चयकोष भवन अगाडी पत्रकार सम्मेलन सम्मपन्न भएको थियो । तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर प्रमुख अथिती र सभापातीमा रहुल मोक्तान रहेका थिए र थुप्रै चलचित्र जगतका हस्ती र […]


तामाङ समाज कतारको आठौँ अधिवेशन २६ अप्रिल २०१९ मा हुँदै।
March 27, 2019 | रविन्द्र तामाङ | 3:53 pm

दोहा कतार।रबिन्द्र तामाङ।तामाङ आवाज। तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण भन्ने मुल नारालाई आत्मा साथ गर्दै सन् २००५ मा स्थापना गरि सन् २००६ मा स्थापना गरिएको आदिवासी जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको संस्थापक सदस्य नेपाल प्रवासी तामाङ समाज कतारको आठौँ अधिवेशन यहिँ आउँदो २६ अप्रिल २०१९ शुक्रवारको दिन हुने भएको […]


तेस्रो तामाङ चलचित्र महोत्सव यहि चैत्र २९,३० र बैशाख १ मा हुने भएको छ ।
March 19, 2019 | Dolma Manangthen | 6:09 pm

तामाङ आवाज / काठमाडौं  हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र भन्ने मुल नाराका साथ् यही चैत्र २९,३० र बैशाख १ गते काभ्रे जिल्लाको नमोबुद्द नगरपालिका वडा न. ७ भकुन्डेबेसीमा तेस्रो तामाङ चलचित्र महोत्सव हुने भएको छ । पत्रकार सम्मेलनमा सभापति तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर प्रमुख अथिती आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत कुमार […]


म्हेन्दोमाया समाज कास्की पोखरा द्रार आयोजित बनभोज तथा सम्मान साथै सस्कृती कार्यक्रम सम्पन्न ।
February 24, 2019 | Dolma Manangthen | 5:01 pm

तामाङ आवाज / काठमाडौं  म्हेन्दोमाया समाज कास्की पोखरा द्रार आयोजित बनभोज तथा सम्मान साथै सस्कृती कार्यक्रम सम्पन्न । पोखरा महानगर पालिका वडा नं. १ को संयुक्त आयोजनामा “म्हेन्दोमाया समाज कास्की नेपालले संस्कार, संस्कृति र भेषभुषा जगेर्ना गरौं, मञ्जुश्री संम्वत २८५५औँ सोनाम ल्होछार फा (ड्वा) (बँदेल बर्ग ) भव्यताका साथ मनाऔँ “ भन्ने मुल नाराका साथ […]


नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका देउरालीमा “स-मो-फाग ल्हो २८५५” ल्होछर समारोहको पहिलो दिन भब्य रुपमा सम्पन्न भयो ।
February 7, 2019 | Dolma Manangthen | 4:33 am

तामाङ आवाज /काठमाडौं , नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका देउरालीमा “स-मो-फाग ल्हो २८५५” ल्होछर समारोहको पहिलो दिन भब्य रुपमा सम्पन्न भयो । लामा गुरुहरुद्वारा साङ्सेरगेमबाट शुरु भएको ल्होछर संस्कृतिक कार्यक्रममा स्थानिय तथा राष्ट्रिय रुपमा चर्चित कलाकारहरुको बेजोड प्रस्तुती रह्यो । नेपाल तामाङ घेदुङ म्यागङ गाउपालिकाको आयोजना र म्यागङ युवा क्लबको सह-आयोजनामा भएको कार्यक्रममा पालिका प्रमुख आश […]


कतारमा कलाकारहरुको भब्य स्वागत।
February 7, 2019 | रविन्द्र तामाङ | 3:03 am

रबिन्द्र तामाङ।दोहा-कतार। नेपाल  प्रवासी तामाङ समाज कतारले मिति ०८ फेब्रुवरि २०१९ का दिन मिसाईदको अमज क्याममा गर्ने लागेको ल्होछार विशेष कार्यक्रमको लागि नेपाल वाट पाल्नु भएको अतिथि कलाकारहरु गायिका जितु लोप्चन,दोस्रो चितवन आइडल सुरेश लामा,गायक तथा संगीतकार आरबि लामा,मेन्दोमाया गायक चिजा लामा लेकाली (ल्हाई ब्योन)लाई समाजका अध्यक्ष तिर्थ थिङ तामाङको साथमा समजको पदधिकारिहरुले कतारको अन्तराष्ट्रिय विमानस्थलमा […]


ल्होछार कोसेली “तामाङ भेषैमा” को साथमा गायिका रोस्ना लुङ्बा
January 26, 2019 | Dolma Manangthen | 4:27 pm

तामाङ आवाज / काठमाडौं , सिन्धुपाल्चोककि चेली सुरिलो स्वरकी धनी रोस्ना लुङ्बा सांगीतिक क्षेत्रमा लागेको करिब ३ वर्ष पूरा भैसक्यो । उनले यो समयको अन्तरालमा एक एल्बम “सेलोको धुन” समेत निकाले । अन्य एकल अनि डुएट गरि लगभग एक दर्जन गितमा स्वर दिईसकेकी छिन जसमा “गाँजल लालि फोर्सेबा, नक्कली मैच्याङ देखेर, कम्मरमा भिर्ने खुकुरी दाप, […]


स मो फक् लो २१४६ औँ ग्याल्पो लोसार कार्यक्रम धुमधामका साथ मनाउने तयारी।
December 25, 2018 | रविन्द्र तामाङ | 6:38 am

रबिन्द्र तामाङ तामाङ आवाज दोहा कतार ” भाषा,धर्म,कला सांस्कृतिक हाम्रो पहिचान , जातिय र सामाजिक सद्भाव हाम्रो स्वाभिमान ” भन्ने मुल नारा का साथ २०१७ सालमा स्थापना भएकाे शेर्पा किदुग दोहा कतारले बिगतका बर्ष झै यस बर्ष पनि आगमि मार्च 8 तारिक शुक्रबारका दिन ख्याति प्राप्त गायक Gambu Sherpa, शेर्पा कलाकारहरुको पहिलो डिजे Tenzing Sherpa […]


अन्तर्राष्ट्रिय तामाङ परिषदको चौथो सम्मेलन शुक्रबारदेखि भारतको मिरिकमा सुरू भएको छ ।
December 15, 2018 | Dolma Manangthen | 4:44 am

तामाङ आवाज /काठमाडौं , हिजो २८ डिसेम्बर १४ तारिका  देखि दार्जिलिङको मिरिकमा सुरुवात भएको  अन्तर्राष्ट्रिय तामाङ परिषदको चौथो सम्मेलन शुक्रबारदेखि भारतको मिरिकमा सुरू भएको छ । ‘विश्वभरिका तामाङहरू एकजुट होऔं, तामाङ पहिचान र संस्कृति समृद्ध पारौं’ भन्ने नारासहित सम्मेलन गरिएको हो ।कार्यक्रमको सुरूमा लामा गुरूबाट मोलम पाठ र तम्बा संघ नेपालले डम्फु गीतबाट स्वागत गरेका थिए […]


नुवाकोट जील्लाको फिकुरी डाँडाको एकादशी मेलामा हजारौं श्रद्धालुभक्तजनको भिड
November 23, 2018 | Bhawana Tamang | 5:51 pm

तामाङ आवाज/काठमाण्डौं-नुवाकोट जील्लाको फिकुरी डाँडामा लाग्ने एकादशी मेला भव्यताका साथ सम्पन्न भएको छ । प्रत्येक बर्ष ठुलो एकादशीको दिन यहाँ मेला लाग्ने गर्दछ । तामाङ समुदायको बाक्लो बस्ति रहेको यो ठाउँमा प्रत्येक बर्ष लाग्ने मेलामा हजारौंको संख्यामा तिर्थ यात्रीहरु मेला भर्न आउने गरेको छन् । किस्पाङ गाउँपालिकामा अवस्थित यस धार्मिक स्थलमा यस बर्ष ३ हजार […]


रुबिभ्याली प्रथम बृहत म्हेन्दोमाया तथा साँस्कृतिक कार्यक्रम २०७५ सम्पन्न
November 17, 2018 | Bhawana Tamang | 2:48 pm

तामाङ आवाज / काठमाडौँ – नुवाकोट, धादिङ, रसुवा समाज कुवेतको आयोजना र रुबिभ्याली म्हेन्दोमाया कलाकार संघको सह आयोजना रहेको रुबिभ्याली प्रथम बृहत म्हेन्दोमाया तथा साँस्कृतिक कार्यक्रम २०७५ भव्यताका साथ सम्पन्न भएको छ । प्रवासमा रहेर पनि तामाङ समुदायको संस्कार, संस्कृति र परम्परालाई जगेर्न गर्न थुप्रै तामाङ समुहहरु लागी परेका छन् । यसैमध्ये नुवाकोट, धादिङ, रसुवा […]


म्हेन्दोमाया समाज कतारको चौँथो वनभोज तथा भेटघाट कार्यक्रम समाल पार्कमा।
October 21, 2018 | रविन्द्र तामाङ | 7:53 pm

दोहा,रबिन्द्र तामाङ। नेपाल प्रवासी तामाङ समाजको संरक्षकत्वमा २०१६ मा स्थापित म्हेन्दोमाया समाज कतारले आउदो २ नोभेम्वर २०१८ शुक्रवारका दिन चौँथो वनभोज तथा भेटघाट कार्यक्रम गर्ने भएको छ। नुवाकोट धादिङ र रसुवामा बहुप्रचलित म्हेन्दोमाया गित संगित, कला संस्कृतिलाई विश्वव्यापिकरण गर्ने उदेश्यका साथ स्थापन गरिएको म्हेन्दोमाया समाज कतारले विभिन्न समयमा विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । समाजका […]


तामाङ समाज कतारले ८ फेब्रुवरि २०१९ फक ल्हो सोनम ल्होछार मनाउदै।
October 5, 2018 | रविन्द्र तामाङ | 4:37 pm

दोहा।रविन्द्र तामाङ।तामाङ आवाज। नेपाल प्रवासी तामाङ समाज कतारको आज बसेको नियमित बैठकले प्रेम घिसिङ तामाङको संयोजकत्वमा २८५५ फक सोनम ल्होछार मुल आयोजक समितिको गठन गरेको छ। मिति तय भएपनि स्थान भने आउदो नियमित बैठक बाट मात्र तोकिने कुरा मुल आयोजक समितिले जनाएको छ।    


तामाङ एकता महाअभियान तामाङ एकता समन्वय तथा छलफल गोष्ठीको तयारी
September 6, 2018 | Dolma Manangthen | 3:36 pm

तामाङ आवाज/काठमाडौं , “तामाङ समुदायको संरक्षण सम्वद्रधन र समृद्धि को लागी तामाङ एकता महाभियान आजको आवस्यकता” भन्ने मुल नाराका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको र यो संस्थाको स्थापन गरिएको र युनिट ग्रुपको आयोजनामा काठमाडौंमा विविध कार्यक्रमका भदौ २३ गते सनिवार साथै तामाङ एकता महाअभियानको


२३ औ तामाङ चलचित्र प्रदर्शन दिवसमा चलचित्र संग आबद्ध महत्त्वपूर्ण ब्याक्तीहरुलाई सम्मान ।
August 31, 2018 | Dolma Manangthen | 5:28 pm

तामाङ आवाज/ काठमाडौं ,डोल्मा मनाङ्थेन तामाङ चलचित्र सङ्घले २३ औ तामाङ चलचित्र प्रदर्शन दिवस पर्यटन बोर्डको हलमा एक कार्यक्रम आयोजन गरी विविध संघ संस्थाका पदाधिकारीहरुको बाग्लो उपस्थिति,मनोरञ्जन साथ साथै चलचित्र संग आबद्ध र महत्त्वपूर्ण ब्याक्तीहरुलाई सम्मान गरेका थियो । उक्त्त कार्यक्रममा आदिवसी चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार प्रमुख अतिथी रहेका थिए भने बिशेष अतिथि नेपाल […]


तामाङ राजा ‘तगुर’ सम्बन्धी ऐतिहासिक नाटक प्रकाशित 
August 30, 2018 | Dolma Manangthen | 2:47 pm

तामाङ आवाज/काठमाडौं, स्रष्टा निरूभक्त वाइबाद्वारा लिखित ‘ग्ले तगुर’ नामक कृतिको विमोचन गरिएको छ । गन्बा मणि पाख्रिन कार्यक्रमको प्रमुख अतिथि डा. मुक्तसिंह थोकरले कृति विमोचन गरेका हुन् । कार्यक्रममा वाइबा वंश समाजको उपाध्यक्ष ज्ञानसिंह वाइबा, तामाङ पत्रकार सङ्घको केन्द्रीय अध्यक्ष बिष्णु मोक्तान, तम्बा सङ्घ नेपालको केन्द्रीय अध्यक्ष धावावाङ्गेल मोक्तान अथिति रहेका थिए । त्यस्तैगरी नेपाल […]


सागर एस वाइबाको “एकल म्हेन्दोमाया साँझ” सम्पन्न
August 26, 2018 | Dolma Manangthen | 6:11 am

तामाङ आवाज/ काठमाडौं,डोल्मा मनाङ्थेन हाम्रो भाषा हाम्रो भेषभुषा, हाम्रो संस्कार हाम्रो,संस्कृति हाम्रो जातित्व तथा हाम्रो धर्म,हाम्रो परिचय र पहिचान, हाम्रो समुदायको हित सामाजिक सुदृढीकरण तथा हाम्रो गीत संगीत आदित्यादी संरक्षण तथा संवर्ध्दनको अभियान शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ,संस्कृति हराए मानव अस्तित्व हराउँछ भन्ने मुल नारा लिएर । भदौ ९ शनिवारका दिन राष्ट्रिय […]


गोने ङ्ह्य नै तामाङ ज्ञान दिवस हो
August 26, 2018 | TAMANGVOICE | 5:40 am

१) पृष्ठभूमि तामाङ समुदायले हरेक महिनालाई विशेष अवसरको रूपमा चिन्दै आएको छ । महिनाभित्र पनि पूर्णिमा र औँशीको आफ्नै महत्त्व हुने गर्दछ । अघिकांश कार्यक्रमहरू पूर्णिमा (ङ्ह्य) छेकमा गर्दछन् । औँशी (थुमथुम) छेकलाई भने त्यत्ति राम्रो मान्दैनन् । तैपनि बाँस तथा काठपात काट्नु परेको खण्डमा भने औँशीछेकलाई छान्दछन् । तामाङ ज्ञान अनुसार औँशीमा काटिएका बाँस […]


अतिथि कलाकारले नचायो कतारमा ।
August 24, 2018 | Dolma Manangthen | 4:18 pm

तामाङ आवाज / कतार, नेपाल प्रवासी तामाङ समाज कतारद्वारा आयोजित शैक्षिक विकास कोषको सहयोगार्थ “दोस्रो ऐतिहासिक डम्फु साँझ २०१८” सम्पन्न भएको छ । २३ अगस्त २०१८ बिहिबारको दिन गल्फ प्याराडाईज होटलमा सम्पन्न कार्यक्रम तामाङ जातिको परिवर्तन,शैक्षिक तथा आर्थिक सुदृढिकरण भन्ने मुल नारालाई लिएर सन २००५ मा स्थापाना भएको समाजले तामाङ जातिको मौलिक संस्कार संगितिक लोक […]


तीन महिने बौद्ध धर्म शिक्षा प्रशिक्षण सम्पन्न ।
August 24, 2018 | Dolma Manangthen | 3:11 pm

तामाङ आवाज/काठमाडौं, बौद्ध धर्म शिक्षा महा अभियान अन्तर्गत काठमाण्डौको तारकेश्वरमा शिबिर समापन !! महासंघले बौद्ध धर्म दर्शन र शिक्षा द्धारा सु-सब्य सामाज र राष्ट्र निर्माणको लागि तामाङ बौद्ध महासंघ नेपालद्धारा देश ब्यापी संचालन गरिने र आयोजनामा भएको तीन महिने नि:शुल्क म्हाणिपा धर्म प्रशिक्षण शिबिर महाअभियान अन्तर्गत काठमाण्डौको तारकेश्वर-२ मा तामाङ बौद्ध महासंघको तीन महिने बौद्ध […]


तेस्रो तामाङ ज्ञान महोत्सव सम्पन्न भएको छ ।
August 24, 2018 | Dolma Manangthen | 1:58 am

तामाङ आवाज/काठमाडौं, डोल्मा मनाङ्थेन तामाङ पहिचान दिवसको अवसर पारेर आयोजित दुई दिने तेस्रो तामाङ ज्ञान महोत्सव सम्पन्न भएको छ । समापन सत्रको प्रमुख अतिथि पूर्व राजदुत कमानसिंह तामाङले गरेका थिए । उनले यो दुई दिनसम्म चलेको ज्ञान गुणका कुराले तामाङ समुदायमा थप ज्ञान दिएको बताए । यसले समुदायलाई ज्ञानको उज्यालोतिर धकेलिएको बताए । यसै गरी […]