तेस्रो तामाङ चलचित्र महोत्सव यहि चैत्र २९,३० र बैशाख १ मा हुने भएको छ ।
March 19, 2019 | Dolma Manangthen | 6:09 pm

तामाङ आवाज / काठमाडौं  हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र भन्ने मुल नाराका साथ् यही चैत्र २९,३० र बैशाख १ गते काभ्रे जिल्लाको नमोबुद्द नगरपालिका वडा न. ७ भकुन्डेबेसीमा तेस्रो तामाङ चलचित्र महोत्सव हुने भएको छ । पत्रकार सम्मेलनमा सभापति तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर प्रमुख अथिती आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत कुमार […]


म्हेन्दोमाया समाज कतारको दोस्रो ऐतिहासिक अधिवेशन सभ्य र भब्य रुपमा समपन्न। अध्यक्षमा प्रकास मम्बा तामाङ।
June 16, 2018 | रविन्द्र तामाङ | 10:31 pm

दोहा। तामाङ अवाज। “भाषा, धर्म, लिपी, भेषभूषा र संस्कार संस्कृतिको जगेर्ना म्हेन्दोमायाको अभियान”भन्ने मुल नाराका साथ सन् २०१६ मा नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा स्थापना गरिएको म्हेन्दोमाया समाज दोहा कतारको मिति-१६ जुन २०१८ को दिन दोहा स्थित स्वागत रेस्टुरेन्टमा “दोस्रो ऐतिहासिक अधिबेशन २०१८” सभ्य र भब्य तरिकाले सफल भएकोछ। प्रकास मम्बा तामाङको अध्याक्षतामा २१ […]


रुपा एस. घलेको आम्मा कसम/आप्पा कसम छिट्टै तपाईहरु माझ आउदै।
May 14, 2018 | रविन्द्र तामाङ | 5:38 pm

तामाङ अवाज। काठमन्डौ। म्हेन्दोमाया क्षेत्र भन्दा केहि पृथक नयाँ गीतका साथ चर्चित म्हेन्दोमाया मोडल, नायिका तथा गायिका रुपा एस. घले तपाईहरु माझ आम्मा कसम/आप्पा कसम लिएर आउदै हुनुहु्न्छ। बिशेष गरि आजको युवापुस्तालाई लक्ष्यित गरि बनाएको यो गीतमा शब्द संगित आराम्वा तामाङले दिनु भएको छ भने स्वार रुपा एस. घले र आराम्वा तामाले नै दिनुभएको छ। […]


क्यान्सर पीडित २३ बर्षाकी शान्ति थिङ तामाङ लाई त्रीशुली समाज दुबई बाट सहयोग ।
April 8, 2018 | रविन्द्र तामाङ | 8:11 pm

बिगत केहि महिना देखि क्यान्सर भैई काठमाडौं स्थित त्रि. बी. शिक्षणअस्पतालमा उपचारको क्रममा रहेको शान्ति थिङ तामाङ लाई त्रिशुली समाज दुबई बाट अर्थिक सहयोग गरिको छ । शान्ति थिङ नुवाकोट जिल्ला बिदुर नगरपालिका कल्याणपुर वाड न.९ निवासी बस्ने राजन तामाङको श्रीमती हुन र एक छोरी पनि रहेको छ। आर्थिक कम्जोरका कारण उपचार गर्न निकै कठिन […]


दोस्रो श्रीमती प्रतियोगिता को अडिसन सकिएको छ ।
April 8, 2018 | रविन्द्र तामाङ | 7:49 pm

बिबाहित महिलाहरुको प्रतिस्पर्धा महिलाहरूको हितको लागि आयोजना गरिएको SK intertenment ले पहिलो सिजन सफल पछि दोस्रो सिजनको तयारी गरिसकेको छ । विवाहित महिलाहरुले पनि आफ्नो क्षमता भाषा,सस्कार,सस्कृती सम्बन्धी जागरण ल्याउन उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएको थिए आयोजक । अडिसनमा विभिन्न ठाउँबाट २४ जना महिलाहरू सहभागी भएका थिए । सहभागीहरू क्रमशः देवीमाया तामाङ नुवाकोट, मुना तामाङ […]


तामाङ चलचित्र “घ्रान्” मा समाबेश “तीङ मि ढुक ढुक्” गित युट्युबमा सार्बजानिक्!!!
February 27, 2018 | Wanchyu Fyuba | 7:58 pm

Vocal: Bishal Kaltan/ Jitu Lopchan Lyrics: Kumar Shyangbo Music: Bishal Kaltan Arranger: Chand Sing Moktan Film Production Presents Cast: Sagar Ghising,Suku Moktan,Bikash Syangtan, Sambhu Ghising, Sushma Moktan, Chandra Tamang Pusan Lama,Sunita Theeng, Kunsang Tamang Producer: Ram Ghising Co-Producer: Sambhu Ghising,Chhesang Ghising Story/ Script: Amrit Lama, Sagar Ghising Lyrics: Kumar Shyangbo, Sukrani Dong (Annu) Music: Bishal […]


अत्यन्तै प्रतिक्षित तामाङ चलचित्र ‘सिङ्ला माने’ अब युट्युबमा !
October 16, 2017 | Wanchyu Fyuba | 5:13 am

तामाङ आवाज काठमाडौं हिमाली भेगको संस्कृति तथा प्रेमकथा बोकेको उत्कृष्ट तामाङ चलचित्र हो, ‘सिङ्ला माने’ । तर, यो चलचित्रले खाशै दर्शक पाएन किनकि, सिनेमा घरमै आएन यो चलचित्र । उत्कृष्ट कथावस्तु, सर्वोकृष्ट लोकेशन र भाषिक चलचित्रको भीडमा मेकिङका हिसाबले समेत उत्कृष्ट मानिएको ‘सिङ्ला माने’ यु–ट्युबमा रिलिज भएको छ । तामाङ र नेपाली दुवै भाषामा रहेको […]


के हो म्हेन्दोमाया गीत संगीत ?
March 31, 2017 | Wanchyu Fyuba | 7:54 pm

तामाङ आवाज काठमाण्डौ, विषय प्रवेशः तामाङ समुदायमा अत्यन्तै चर्चीत म्हेन्दोमाया बोलको गीतको आफ्नै ऐतिहासिक महत्व छ । यो गीत ठयाक्कै यहि मितिबाट शुरु भएको भन्ने यकीन तिथी र मिति नभएता पनि यो त्रिशुली खोलापारीको तामाङगाउँहरुमा पुस्तौ पुस्ता अगाडीदेखि मेलापात गाउँघर वनपाखामा गुन्जिदै आइरहेको कुरामा कसैको दुइमत छैन। म्हेन्दोमाया बोलको गीत प्राय दोहोरो गाउने गरिन्छ महिला […]


चर्चित मोडेल एन्जिला वाईबा सोनाम ल्होछार संस्कृतिक कार्यक्रममा धमाका गर्न दोह कतार जांदै।।।।
December 7, 2016 | Wanchyu Fyuba | 1:45 pm

नेपाली गित संगीतमा छुट्टै पहिचान बनाउन सफल चर्चित मोडेल एन्जिला वाईबा ल्होछार सांस्कृतिक कार्यक्रममा दोह कतार जाने भएको छ। नेपाली आधुनिक गित चर्चित आधुनिक गायक स्वरुप राज आचार्याको ” म त भाग्य फुटेको मान्छे ” बोलको गित बाट अभिनय यात्रा शुरु गरेकि मोडेल एन्जिला वाईबा तामाङ कलाकार संघ दोहा कतारले आयोजना गरेको तामाङ जातिहरुको महान […]


“म्हेन्दोमाया कन्सर्ट 2073” असोज 8 गते BST कलेज नया बसपार्क गोङ्गबु
September 15, 2016 | TAMANGVOICE | 2:34 pm

म्हेन्दोमाया समुदाय को साङ्गेतिक महान पर्व “म्हेन्दोमाया कन्सर्ट” हाम्रो गौरब हाम्रो शान, हाम्रो परिचय हाम्रो पहिचान । भन्ने नाराका साथ यहि असोज 8 गते हुन गैरहेको “मेन्दोमाया कन्सर्ट 2073” मा सबैलाई चुले निम्तो छ है। आयोजक : मेन्दोमाया कलाकार संघ नेपालको स्थान : BST कलेज नया बसपार्क गोङ्गबु मिति : असोज 8 गते 2073 समय […]


नब गायक रमेश गोम्जा र टिका गुरुङ बहिनिको नयाँ म्हेन्दोमायाँ गित “म्हेन्दोमायाँ स्यए रोमा टुनो फ्रुम फ्रुम”
August 6, 2016 | TAMANGVOICE | 4:27 pm

नब गायक कलाकार रमेश गोम्जा र टिका गुरुङ बहिनिको नयाँ म्हेन्दोमायाँ गित “म्हेन्दोमायाँ स्यए रोमा टुनो फ्रुम फ्रुम” आज टोखामा छायांकन सम्पन्न । निर्देशक/सङ्गीत – यु.बि तामाङ “मोङ्ग्रेसा” गायन- रमेश गोम्जा र टीका गुरुङ (कृश्टिका) क्यामेरामेन -डिका गुरुङ र शुरेश घिसिङ कलाकार-मुन्ना घले,गिता लामा,रमेश तामाङ र साथिहरु। स्थान- टोखा फ्यान पार्क ।


रसुवाली तामाङ गोइलाको बारेमा जानकारी
July 29, 2016 | Wanchyu Fyuba | 9:19 am

ल्हास्सो फ्याफुल्ला !!! केही दिन अघि रसुवाको तामाङको भेषभुषाको बारेमा बिरोधको कुरा उठेको हुनाले त्यस विषयमा छोटकरीमा प्रस्तुत गर्दैछु । तामाङ मात्र नभएर हामी सबै नेपालमा भएको जनाजातिहरु सबै तीब्बतबाट आएका हुन र ती मध्ये कोहि हिमालमा कोहि पहाडमा र कोहि तराईमा भौगोलिक तरिकाले छुटिन पुगे र हिमाली भेगमा बस्नेले तिब्बत कै भेष भुषा सङ्ग […]