म्हेन्दोमाया समाज कतारको दोस्रो ऐतिहासिक अधिवेशन सभ्य र भब्य रुपमा समपन्न। अध्यक्षमा प्रकास मम्बा तामाङ।
June 16, 2018 | रविन्द्र तामाङ | 10:31 pm

दोहा। तामाङ अवाज। “भाषा, धर्म, लिपी, भेषभूषा र संस्कार संस्कृतिको जगेर्ना म्हेन्दोमायाको अभियान”भन्ने मुल नाराका साथ सन् २०१६ मा नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा स्थापना गरिएको म्हेन्दोमाया समाज दोहा कतारको मिति-१६ जुन २०१८ को दिन दोहा स्थित स्वागत रेस्टुरेन्टमा “दोस्रो ऐतिहासिक अधिबेशन २०१८” सभ्य र भब्य तरिकाले सफल भएकोछ। प्रकास मम्बा तामाङको अध्याक्षतामा २१ […]


अत्यन्तै प्रतिक्षित तामाङ चलचित्र ‘सिङ्ला माने’ अब युट्युबमा !
October 16, 2017 | Wanchyu Fyuba | 5:13 am

तामाङ आवाज काठमाडौं हिमाली भेगको संस्कृति तथा प्रेमकथा बोकेको उत्कृष्ट तामाङ चलचित्र हो, ‘सिङ्ला माने’ । तर, यो चलचित्रले खाशै दर्शक पाएन किनकि, सिनेमा घरमै आएन यो चलचित्र । उत्कृष्ट कथावस्तु, सर्वोकृष्ट लोकेशन र भाषिक चलचित्रको भीडमा मेकिङका हिसाबले समेत उत्कृष्ट मानिएको ‘सिङ्ला माने’ यु–ट्युबमा रिलिज भएको छ । तामाङ र नेपाली दुवै भाषामा रहेको […]


एस एल सि सम्मको पढाई र ताइस्य आमा छोरिको लागी घर बन्ने । । भिडियो सहित
April 25, 2017 | Wanchyu Fyuba | 9:05 pm

तामाङ आवाज काठमाण्डौ, समाज सेबि,तामाङ फिल्म कि चारचित नायिका तथा sukumaya Foundation कि Director सुकुमाया मोक्तानको पहला मा पिडित ताईस्य(माईलि) र उनको छोरि(माया)को लागि, देश बिदेशमा रहेको सघ सस्था र देश बिदेशमा रहेक दज्यु भाई दिदी बहिनिहरुलाई सहयोगको अपिल गरि,केहि रगम जम्मा गरी,आमा छोरिलाई शुरक्षित साथ बस्न मिल्ने एउटा सानो घर sukumaya Foundation ले जिम्मा […]


शान्ता लामा र कमल तामाङ सामाज सेवामा सकृया
March 9, 2017 | Wanchyu Fyuba | 6:03 pm

तामाङ आवाज काठमाण्डौ, धादिङ जिल्ला दार्खा गाबिस वडा न ६ अर्चलेमा जन्मिनु भएकी शन्ता लामा र कमल तामाङ, तामाङ समाजका एक सु-परिचित सकृय समाज सेवी हुन । कमल तामाङ हाल बैदेशिक रोजगारिको शिलशिलामा कोरियामा कार्यरत हुनुहुन्छ । शन्ता लामा भने नेपाल मै ब्यापार गर्नु गर्नुहुन्छ । एस के इन्टरटेनमेन्टकी डिरेक्टर समेत रहेका शान्ता लामा पहिलो […]