बक्र इदको अवसरमा दोस्रो म्हेन्दोमाया साँझ हुँदै।
May 18, 2019 | रविन्द्र तामाङ | 8:08 pm

रबिन्द्र तामाङ।दोहा।तामाङ आवाज। “भाषा, धर्म,लिपि,भेषभुषा र सँस्कार सँस्कृतिको जगेर्ना म्हेन्दोमायाको अभियान भन्ने मुल नाराका साथ नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा सन् २०१६ मा स्थापित म्हेन्दोमाया समाज कतारले विगतका बर्षहरु झै यस बर्ष पनि मुस्लिम धर्मलम्विहरुको महान चाड बक्र ईदको अवसरमा नेपाल बाट चर्चित सेलो तथा म्हेन्दोमाया बिधाका कलाकारहरुलाई निमन्त्रणा गरी आगामी १६ अगस्ट २०१९ […]


नेपाल प्रवासी तामाङ समाज कतारको आठौँ अधिवेशन सम्पन्न।धिरेन तामाङ नेतृत्वमा ।
April 27, 2019 | रविन्द्र तामाङ | 8:05 pm

रबिन्द्र तामाङ दोहा। तामाङ जातिको परिबर्तन,शैक्षिक तथा आर्थिक सुदृढिकरण तामाङ भन्ने मूल नाराको साथ २००५मा स्थापना गरिएको नेपाल प्रवासी तामाङ समाज कतारको आठौँ अधिवेशन सभ्य भव्य रुपमा दोहा स्थित वेस्ट वेस्टन होटलको सभाहल मा सम्पन्न। समाजको महासचिव धिरेन तामाङ ले सञ्चालन गरेको उक्त कार्यक्रममा समाजका अध्यक्ष तिर्थ थिङ तामाङले सभापतित्व गर्नु भएको थियो भने नेपाल […]


रहेनन् गाडी बोक्ने जिउँदो इतिहास
February 12, 2019 | TAMANGVOICE | 4:02 am

हेटौडा — त्रिभुवन राजपथ निर्माण हुनुअघि भीमफेदीबाट गाडी बोकेर काठमाडाैं पुर्‍याउनेमध्येका एक जुक्तबहादुर वाइबाको निधन भएको छ । मकवानपुरको भीमफेदीबाट गाडी बोकेर काठमाडौं लगिँदै (दायाँ) र गाडी बोक्नेमध्येका एक थाहा नगरपालिका—५ तसरका ९३ वर्षीय जुक्तबहादुर वाइबा । दमका बिरामी ९३ वर्षीय वाइबाको सोमबार बिहान थाहा नगरपालिका ५ तसरस्थित घरमा निधन भएको हो । उनलाई उपचार गर्न माघ १० […]


म्यागङमा तामाङ घेदुङ गठन,अध्यक्षमा रुप बहादुर
November 27, 2018 | TAMANGVOICE | 4:42 am

तामाङ आवाज / काठमाडौँ – म्यागङ गाउँपालिका नुवाकोटमा ११ सदस्यीय गाउँपालिका स्तरीय नेपाल तामाङ घेदुङ गठन गरेको छ । नवगठित घेदुङको कार्यसमितिका अध्यक्षमा म्यागङ -२ बुङ्ताङका रुप बहादुर तामाङ सर्वसहमतिबाट चयन भएको छ । त्यसैगरी उपाध्यक्षमा अतम सिङ तामाङ, उपाध्यक्ष महिलामा लक्ष्मी तामाङ चयन भएको छ । त्यसैगरी सचिवमा सिङ्गराज तामाङ, कोषध्यक्षमा पारस लाल तामाङ, […]


मातृभाषा गोष्ठी तथा सम्मान कार्यक्रमको तयारी पुरा
October 23, 2018 | TAMANGVOICE | 4:30 pm

तामाङ आवाज / काठमाडौँ – तामाङ समाज कतारले तामाङ मातृभाषा शिक्षा सम्बन्धी एकदिने गोष्ठी तथा सम्मान कार्यक्रमको तयारी पूरा भएको बताएको छ । समाजद्वारा स्थापना गरिएका `शैक्षिक विकास कोष´को आयोजनामा काठमाडौको चाबहिलस्थित नवदुर्गा पार्टी प्यालेस कार्तिक १०,शनिबार पारेर तामाङ भाषा बारे एकदिने गोष्ठी तथा सम्मान कार्यक्रम गर्ने भएको हो । समाजले यसअघि काठमाडौको सामाखुसीमा समेत […]


अमेरिकामा अन्तर्राष्ट्रिय तामाङ समन्वय समिति गठन
September 24, 2018 | TAMANGVOICE | 4:01 am

न्युयोर्क, अमेरिका । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा बसेको कार्यकारिणी बोर्डको प्रथम बैठकले तीन जना बोर्ड अफ डिरेक्टर मनोनयन गरेको छ । मनोनित हुनेहरुमा सुरेन्द्र लामा, मोतीलाल तामाङ र राजु तामाङ छन् । तामाङ समाज अमेरिकाको बिधान अनुसार अध्यक्षले ३ जना बोर्ड अफ डिरेक्टर कार्यकारिणी बोर्डमा मनोनित गर्न सक्ने प्रावधान छ । सेप्टेम्बर […]


गोने ङ्ह्य नै तामाङ ज्ञान दिवस हो
August 26, 2018 | TAMANGVOICE | 5:40 am

१) पृष्ठभूमि तामाङ समुदायले हरेक महिनालाई विशेष अवसरको रूपमा चिन्दै आएको छ । महिनाभित्र पनि पूर्णिमा र औँशीको आफ्नै महत्त्व हुने गर्दछ । अघिकांश कार्यक्रमहरू पूर्णिमा (ङ्ह्य) छेकमा गर्दछन् । औँशी (थुमथुम) छेकलाई भने त्यत्ति राम्रो मान्दैनन् । तैपनि बाँस तथा काठपात काट्नु परेको खण्डमा भने औँशीछेकलाई छान्दछन् । तामाङ ज्ञान अनुसार औँशीमा काटिएका बाँस […]


तेस्रो तामाङ ज्ञान महोत्सव सम्पन्न भएको छ ।
August 24, 2018 | Dolma Manangthen | 1:58 am

तामाङ आवाज/काठमाडौं, डोल्मा मनाङ्थेन तामाङ पहिचान दिवसको अवसर पारेर आयोजित दुई दिने तेस्रो तामाङ ज्ञान महोत्सव सम्पन्न भएको छ । समापन सत्रको प्रमुख अतिथि पूर्व राजदुत कमानसिंह तामाङले गरेका थिए । उनले यो दुई दिनसम्म चलेको ज्ञान गुणका कुराले तामाङ समुदायमा थप ज्ञान दिएको बताए । यसले समुदायलाई ज्ञानको उज्यालोतिर धकेलिएको बताए । यसै गरी […]


दुर्इ दिने तामाङ ज्ञान महोत्सव शुरू भएको छ ।
August 22, 2018 | Dolma Manangthen | 4:50 pm

तामाङ आवाज/काठमाडौं, डोल्मा मनाङ्थेन तामाङ ज्ञान दिवसको अबसरमा काठमाडैमा दुर्इ दिने तामाङ ज्ञान महोत्सव शुरू भएको छ । हरेक भदौ ६ लाई तामाङ समूदायले आफ्नो पहिचान दिवसको रुपमा मनाउँदै आएको छ । विगत तीन वर्षदेखि वार्षिक रूपमा आयोजना गर्दै आएको ज्ञान महोत्सव यसपटक भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा आयोजना गरिएको छ । पहिलो र दोस्रो बौद्ध परिसरमा […]


तामाङ ज्ञान महोत्सव भदौ ६ र ७ गते नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा हुने
August 19, 2018 | TAMANGVOICE | 3:34 pm

तामाङ आवाज / काठमाडौँ – दुई दिने तामाङ ज्ञान महोत्सवको तयारी पूरा, २८ गोष्ठीपत्र प्राप्त तेस्रो तामाङ ज्ञान महोत्सव २०१८ को तयारी पूरा भएको छ । शनिबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी पुरा भएको पत्रकारसमक्ष जानकारी गराएको हो । काठमाडौंमा रहेका सक्रिय तामाङ संघसंस्थाहरूको सहभागितामा भदौ ६ र ७ गते नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा […]


नलेखिएको एउटा ईतिहास तामाङ राष्ट्रः खनियाबास विद्रोह
August 11, 2018 | Roshan Tamang | 11:41 am

नलेखिएको एउटा ईतिहास तामाङ राष्ट्रः खनियाबास विद्रोह SCRCPVT.LTD· SCRC Discourse Series को ९ औं शृङ्खलामा गोपाल फ्युबाले खनियाबास विद्रोह सम्बन्धी प्रस्तुत गरेका छन् । उनले उक्त विद्रोह सम्बन्धी लामो समयदेखि निरन्तर खोज अनुसन्धान तथा प्रकाशन गर्दै आएका छन् । यसको अतिरिक्त अध्येता फ्युबा, लप्सङकर्पो क्षेत्रका सामाजिक सांस्कृतिक विषयमा निरन्तर अनुसन्धान गर्ने क्रममा छन् । खनियाबास […]


तामाङ पहिचान दिवसको अवसरमा “तेस्रो तामाङ ज्ञान महोत्सव” आयोजना भदौ ६ र ७ गते हुदै
July 30, 2018 | TAMANGVOICE | 3:58 pm

तामाङ पहिचान दिवसमा तेस्रो तामाङ ज्ञान महोत्सव काठमाडौंमा रहेका सक्रिय तामाङ संघसंस्थाहरूको सहभागितामा भदौ ६ र ७ गते नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा हुने आयोजकले जानकारी दिए । आयोजकले दिएको जानकारी अनुसार महोत्सवमा तामाङसँग सम्बन्धित, ईतिहास, राजनीति, आर्थिक विकास, शिक्षा र तामाङ महिलाका लगायतका महत्वपूर्ण विषयहरू विभिन्न बिज्ञहरुद्दारा कार्यपत्र प्रस्तुति, अन्तरक्रिया र बहस कार्यक्रमको आयोजना […]


तामाङ समाज न्युयोर्कबाट शिक्षालाई सम्मान
July 27, 2018 | TAMANGVOICE | 4:39 am

न्युयोर्क – अमेरिकामा उच्च शिक्षा हासिल गरेका तामाङ युवाहरुलाई सम्मान गर्दै उनीहरु कुन क्षेत्रलाई क्यारीअर बनाउँन चहान्छन् भन्ने सन्दर्भमा छलफल गरी सहयोग पुराउँने उध्देश्य राखी तामाङ समाज न्युयोर्कले एक कार्यक्रमको आयोजना गरेको छ । यहि जुलाई महिनाको २९ तारिक आईतबार न्युयोर्क स्थित ज्याक्सन हाईटमा उक्त कार्यक्रमको आयोजना राखेको कार्यक्रमका संयोजक छिरिङ योन्जनले बताए । उनका […]


म्हेन्दोमाया समाज कतारको दोस्रो ऐतिहासिक अधिवेशन सभ्य र भब्य रुपमा समपन्न। अध्यक्षमा प्रकास मम्बा तामाङ।
June 16, 2018 | रविन्द्र तामाङ | 10:31 pm

दोहा। तामाङ अवाज। “भाषा, धर्म, लिपी, भेषभूषा र संस्कार संस्कृतिको जगेर्ना म्हेन्दोमायाको अभियान”भन्ने मुल नाराका साथ सन् २०१६ मा नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा स्थापना गरिएको म्हेन्दोमाया समाज दोहा कतारको मिति-१६ जुन २०१८ को दिन दोहा स्थित स्वागत रेस्टुरेन्टमा “दोस्रो ऐतिहासिक अधिबेशन २०१८” सभ्य र भब्य तरिकाले सफल भएकोछ। प्रकास मम्बा तामाङको अध्याक्षतामा २१ […]


गुफा गाउँको जीवन शैली र आदिम सभ्यता कस्तो होला ?
May 28, 2018 | Dolma Manangthen | 7:20 am

तामाङ आवाज / काठमाडौं ,डोल्मा मनाङ्थेन ‘ गुफा गाउँ ’ सुन्ने वित्तिकै गुफाभित्र गाउँ हुनु पर्छ । धेरैको सोचाई यस्तै हुन्छ । गुफा गाउँको जीवन शैली र आदिम सभ्यता कस्तो होला र थियो । सबैको जिज्ञास छदै, छ । गुफा भएको ठाउँमा जंगल अवश्य हुनु पर्छ । यहाँको दैनिकि हिमाल क्षेत्रसँग मिलेको हुनु पर्छ । […]


पाल्साङ तामाङ दोस्रो सिजनको मिसेस तामाङ २०१८ हुन सफल भएकी छिन ।
May 24, 2018 | Dolma Manangthen | 6:11 pm

डोल्मा मनाङथेन | तामाङ आवाज / काठमाडौं , आज सम्पन्न भएको दोस्रो सिजनको मिसेस तामाङ २०१८ को ताज पाल्साङ तामाङले जितेकी छन् । बिहीबार राष्ट्रिय नाचघरमा सम्पन्न ग्रेण्ड फिनालबाट ताज पहिरिन सफल भएकी छिन । फस्ट रनरअफ निरु थिङ तामाङ, सेकेन्ड रनर अफ पेमा तामाङ, थर्ड रनरअफ सुनिता तामाङ, फोर्थ रनरअप सञ्जिता र्थेन भएकी छन् । […]


म्हेन्दोमाया समाज कतारको दोस्रो अधिवेशन हुँदै।
May 19, 2018 | रविन्द्र तामाङ | 6:04 pm

दोहा, रबिन्द्र तामाङ,तामाङ आवाज। “भाषा, धर्म लिपि भेषभुषा र संस्कार संस्कृतिको जगेर्ना म्हेन्दोमायाको अभियान” मुल नाराका साथ नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा सन २०१६ मा स्थापना गरिएको म्हेन्दोमाया समाज दोहा कतारको दोस्रो अधिबेशन १५ जुन २०१८ शुक्रवारका दिन आयोजना हुनगईरहेको जानकारी म्हेन्दोमाया सामज कतारको महासचिव श्री अमृत तामाङ ज्युले दिनु भयो। उक्त्त अधिबेशन अगावै […]


ग्लोबल तामाङ काउन्सिलको अभियान्त तथा थिङ थेमेको संयोजक श्री मिङमार थिङ तामाङज्यूसँग तामाङ समाज कतारको संस्थागत भेटघाट तथा परिचयत्माक कार्यक्रम सम्पन्न।
May 19, 2018 | TAMANGVOICE | 5:42 pm

दोहा।रबिन्द्र तामाङ। तामाङ आवाज । दोहाको साना मार्केट नजिकै रहेको Welcome Dine Restaurant मा एक कार्यक्रम बिच ग्लोबल तामाङ काउन्सिलको अभियान्त श्री मिङमार थिङ तामाङज्यूसँग भेटघाट तथा परिचयत्माक कार्यक्रम सम्पन्न भयो। नेपाल प्रवासी तामाङ समाज कतारको अध्यक्ष तिर्थ थिङ तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तामाङ समाज कतारका कोषाध्यक्ष नेत्र वाईवा तामाङले उपस्थित सबैलाई आफ्नो स्वागत […]


एञ्जल लामा तामाङले जितिन् मिस पिंक–२०१८’ को ताज
May 18, 2018 | TAMANGVOICE | 6:00 pm

काठमाडौं । ‘मिस पिंक–२०१८’ को ताज एञ्जल लामाले पहिरिएकी छन् । १८ जना प्रतिष्पर्धीलाई पछि पार्दै लामाले यो बर्षको मिस पिंकको ताज पहिरिएकी हुन् । उनलाई सन् २०१६ कि मिस पिंक एनी लामाले ताजसहित नगद ५० हजार रुपैयाँ प्रदान गरिन् । उनले मिस पिंकको ताज पहिरिँदै भनिन्, “आज म यहाँसम्म आउनु मेरी आमाको मायाले हो […]


कुलमान घिसिङले गरे अहिलेसम्म कसैले गर्न नसकेको काम, आजबाट मुलुक पूर्ण रुपमा लोडसेडिङ मुक्त
May 14, 2018 | TAMANGVOICE | 7:54 pm

काठमाडौं । विद्युत् प्राधिकरणले सोमबारदेखि मुलुक लोडसेडिङमुक्त हुने घोषणा गरेका छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रमा दैनिक तीन घण्टाका दरले गरिँदै आएको विद्युत् आपूर्ति कटौति सोमबारदेखि अन्त्य गरिने भएकाले मुलुक लोडसेडिङमुक्त हुने बताए। ‘(सोमबार) बाट देशका कुनै पनि भाग वा क्षेत्रमा लोडसेडिङ हुनेछैन’, घिसिङले आइतबार भने, ‘विद्युत् उत्पादनमा वृद्धि, चुहावट नियन्त्रण र मागमा […]


राति काम गर्दै दिउँसो पढेका पाईलट
April 30, 2018 | TAMANGVOICE | 4:49 pm

ङिमा पाख्रिन् / एभरेष्ट टाईम्स् केटाकेटी छँदा कागजको खेलौना हवाई जहाँज बनाएर उडाउँदा रत्न तामाङ (४०) लाई निकै आनन्द लाग्दथ्यो । उनको बालसुलभ मनमा आफू ठुलो भएपछि सँच्चिकै हवाई जहाँज उडाउँने कल्पना बग्थ्यो । पाईलट बनेर हवाईजहाँजलाई आकाशमा माथि माथिसम्म उडाएर चरा जस्तै स्वाच्छन्द घुम्ने उनमा रहर जाग्दथ्यो । उमेर बढ्दै जाँदा हवाईजहाँज बारेमा उनको […]


नेपाल प्रवासि तामाङ समाज कतारको १३औ बाषिक भेला सम्पन्न।
April 28, 2018 | TAMANGVOICE | 3:07 pm

कतार, दोहा | रबिन्द्र तामाङ/ तामाङ अवाज – “तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुढृढिकरण” भन्ने मुल नाराका साथ २००५ मा स्थापना गरिएको नेपाल प्रवासी तामाङ समाज कतारले आफ्नो १३औ बार्षिक उत्सव भव्यताकासाथ मनाएको छ। अलखोर स्थित पाकिस्थानि रेस्टुरेन्टमा सम्पन्न भएको कार्यक्ममा समाजको अध्यक्ष तिर्थ थिङ तामाङले अध्यक्षता गर्नु भएको थियो भने प्रमुख सलहकार थर्चलामा […]


दोस्रो श्रीमती प्रतियोगिता को अडिसन सकिएको छ ।
April 8, 2018 | रविन्द्र तामाङ | 7:49 pm

बिबाहित महिलाहरुको प्रतिस्पर्धा महिलाहरूको हितको लागि आयोजना गरिएको SK intertenment ले पहिलो सिजन सफल पछि दोस्रो सिजनको तयारी गरिसकेको छ । विवाहित महिलाहरुले पनि आफ्नो क्षमता भाषा,सस्कार,सस्कृती सम्बन्धी जागरण ल्याउन उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएको थिए आयोजक । अडिसनमा विभिन्न ठाउँबाट २४ जना महिलाहरू सहभागी भएका थिए । सहभागीहरू क्रमशः देवीमाया तामाङ नुवाकोट, मुना तामाङ […]


अडिसन हुदै दोस्रो श्रीमती प्रतियोगिता।
April 3, 2018 | रविन्द्र तामाङ | 7:02 pm

तामाङ अवाज। डोल्मा मानाङ्थेन। काठमन्डौ। SK Entertainment द्वारा दोस्रो श्रीमाती प्रतियोगिताको तयारी सकियो छ । पहिलो श्रीमती प्रतियोगिताको सफलता पछि फेरि यहि चैत २४ गते पहिलो Audition हुदै छ। Mrs Tamang 1st seasons को सफलता पछी SK entertainment द्वारा निकट भाबिस्य मा आयोजना हुन गैरहेको Mrs Tamang 2018 (2nd season) को Audition Round २०५४ साल […]