अत्यन्तै प्रतिक्षित तामाङ चलचित्र ‘सिङ्ला माने’ अब युट्युबमा !
October 16, 2017 | Wanchyu Fyuba | 5:13 am

तामाङ आवाज काठमाडौं हिमाली भेगको संस्कृति तथा प्रेमकथा बोकेको उत्कृष्ट तामाङ चलचित्र हो, ‘सिङ्ला माने’ । तर, यो चलचित्रले खाशै दर्शक पाएन किनकि, सिनेमा घरमै आएन यो चलचित्र । उत्कृष्ट कथावस्तु, सर्वोकृष्ट लोकेशन र भाषिक चलचित्रको भीडमा मेकिङका हिसाबले समेत उत्कृष्ट मानिएको ‘सिङ्ला माने’ यु–ट्युबमा रिलिज भएको छ । तामाङ र नेपाली दुवै भाषामा रहेको […]


पहिलो चोट्टी म्हेन्दोमाया इतिहास मै रेकर्ड राख्यो म्युजिक भिडियो छायांकनमा लामा भाईले
March 23, 2017 | Wanchyu Fyuba | 2:13 pm

तामाङ आवाज काठमाण्डौ, छोटो समयमा नै म्युजिक भिडियो छायांकनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लामा भाइ ( इस्ट मान वाईबा)ले विभिन्न म्हेन्दोमाया गीतहरुको एकै चोटि ११ वटा म्युजिक भिडियोहरुको छायांकन गरेर म्हेन्दोमाया इतिहासमै पहिलो चोट्टी रेकर्ड राख्न सफल भएको छ । रोजगारीको सिलसिलामा कुवेत जस्तो मरुभूमि देशमा रहेर पनि नेपाली समाजमा रहि ६ बर्ष सम्म […]


बास्तवमा तामाङहरुको पोङ के हो ? ? ?
August 29, 2016 | Wanchyu Fyuba | 5:26 am

हामी तामाङको जहाँ जता गएपनि सगुन पोङ नै अगाडि हुन्छ भने त्यो पोङ भित्र रक्सी हुन्छ । त्यो रक्सीको ठाउमा दहि हाल्ने भन्ने कुराहरू सुनिरहेका छु र फेसबुकमा त्यही कुराहरू देखिरहेको छु। त्यो पोङमा दहि हाल्यो भने त्यो पोङ नै बदलिएर ठेकी हुन जान्छ अनि फेरि खोइ त पोङ ?? पोङमा हाम्रो संस्कारको मौलिकता छ […]


तामाङहरुको महत्वपुर्ण बाजा डम्जेन( टुङना) र ढ्यांग्रो -यु बि मोङ्रेसा
January 31, 2016 | TAMANGVOICE | 6:19 am

सङ्कलन यु बि मोङ्रेसा ( म्हेन्दोमाया गायक ) डम्जेन( टुङना) तामाङहरुको एक महत्वपुर्ण बाजा डम्जेन( टुङना) हो।तामाङ्हरुले यो बाजा म्हने-दोरा बोम्साङ,नम्दर ,छेर्लु जस्ता आदि पौराणिक गितहरुमा गाउदै बजाउने गरिन्थ्यो तर आधुनिक समयमा यो बाजा छायांमा परेको देखिन्छ र रसुवामा मात्र प्रचलित छ ।यो बाजाको विभिन्न भागहरु हुन्छ्न र तेस्को छुट्टाछुट्टै अस्तित्व र ईतिहास छ र […]