×

समाचार

☰ List     Grid

तामाांग समाज नेदरल्याण्डको सस्थागत गठन - अध्यक्षमा श्री पेमा लामा

लामो समयदेखि नेदरल्याण्ड बसोबास गदै आइरहेको नेपाली मलू का तामाांगहरुले सामाजिक सस्था तामाांग
समाि नेदरल्याण्डको गठन गरेको छ | धेरै समय अगाडी देखि नैआन्तररक रुपले बबभिन्न सास्कृततक,
िाषिक र मौभलकता झजल्कने बबभिन्न ककभसमका काययक्रमहरु समेत गदै आइरहेको थथयो | यस काययलाई

संक्रमणको जोखिममा उपत्यका, निषेधाज्ञा लगाएर के गर्दैछ सरकार ?

१२ भदौ, काठमाडौं । कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्न थालेपछि काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले भदौ ४ देखि एक साता निषेधाज्ञा लागू गर्‍यो ।

सात दिन सकियो, अर्को सात दिन अर्थात १७ भदौसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । तर यो ९ दिनमा सम्भावित महामारी टार्न गर्नुपर्ने [...]

काठमाडौंमा संक्रमितको संख्या बढेपछि…

६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको बेला काठमाडौं महानगरपालिकाले शहरका बिभिन्न स्थानमा निःसंक्रमण (डिसइन्फेक्सन) को काम जारी राखेको छ ।

शनिबार बिहानै पनि ट्यांकरबाट औषधि छर्किएर निःसंक्रमण गरिएको छ । सडक, सडक किनारका संरचना र [...]

कविताको बाँसुरीमा माटोको धुन !

रेडियो नेपालको न्युजरुम । साँझ ७ बजेको समाचारको चाप । सबै आ–आफ्नै काममा व्यस्त । परिचित अपरिचित नम्बरबाट फोनको ताँती । प्रश्न एउटै थियो— राष्ट्रकविको कुरो के हो ?

यस्तै अपुष्ट खबरमा ‘स्कुप’ मार्ने लोभ गर्दा धेरैपटक, धेरैजना चिप्लिएको सम्झें । हतारहतार सामाजिक सञ्जालमा [...]

तामाङ समाज नेपालको प्रथम साधारण सभा सम्पन्न

गत श्रावण १७ गतेका दिन कोभिड-१९ माहामारीको प्रकोपलाई विशेष मध्येनजरमा गरी तामाङ समाज नेपालको प्रथम साधारण सभा सम्पन्न गरिएको छ ।

तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थीक सुढृढिकरण भन्ने मुल नाराका साथ सन २००५ मा स्थापना भई कतारमा कार्यरत तामाङहरुलाई संस्थागत रुपमा [...]

गुठीद्घारा फ्रन्टलाइनमा खटेका पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान

कोरोना भाइरस सङ्क्रमणको बढ्दो अवस्थालाई मध्यनजर गरी पेन्सलभेनिया नेपालीज् गुठी अमेरिकाद्घारा फ्रन्टलाइनमा खटेका करिब २० संचार संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
बुधबार नेपाल तामाङ घेदुङ केन्द्रीय कार्यालयको सभाहलमा एक कार्यक्रमबीच सैलुङअनलाइनको [...]

मध्यभोटेकोशी हाइड्रोपावरमा क्षति, एक चिनियाँ प्राविधिक वेपत्ता

२५ असार, काठमाडौं । सिन्धुपाल्चोकमा आएको बाढीले निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ । एकजना चिनियाँ प्राविधिक बेपत्तासमेत भएको आयोजनाका सीईओ मणिकुमार काफ्लेले जानकारी दिए ।

आयोजनाका लागि आवश्यक मेसिन उपकरणहरु राख्ने गरिएको [...]

सिन्धुपाल्चोकका लागि उडेको हेलिकप्टर धुलिखेलबाटै फर्कियो

२५ असार, काठमाडौं । सिन्धुपाल्चोकमा बाढीले पुर्‍याएको क्षतिको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटालाई लिएर उडेको हेलिकप्टर विहीबार बिहान धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको छ ।

खराब मौसमका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबीसेतर्फ जान नसकी धुलिखेलको आकाशबाटै [...]

नेपालमा तयार भएको कोरोना भाइरसविरुद्धको औषधिकाे परीक्षण प्रक्रिया शुरु

कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत आफूले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थालेका छन्।

उनले वाग्मती प्रदेशका सामाजिक विकास [...]

गण्डकी प्रदेशमा थपिए १६ जना कोरोना संक्रमित

२२ जेठ, काठमाडौं । गण्डकी प्रदेशमा १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित हुनेमा बागलुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ [...]