×

काठमाडौंमा बस्ने रसुवाका जनतालाई माननीय मोहन आचार्य द्वारा राहत बितरण

तामाङ आवाज


प्रतिनिधि सभा सदस्य तथा सङ्गिय सभासद माननीय मोहन आचर्य ज्युले कोभिट १९ को कारण रसुवाको जनता भोकभोकै मर्न दिन्न भनेर आफ्नै ब्यक्तिगत खर्चमा काठमाडौंमा बस्दै आउनु भएको सबै जनतालाई प्रती ब्यक्ति एक बोरा अर्थात 25 kg चामल, तेल ,दाल र नुन राहत वितरण गर्नु भएको छ,

यस् राहत वितरण अभियानमा नेतृत्व गर्नु भै सहयोग गर्नुहुने महान ब्याक्तित्वहरु
१)बाग्मती प्रदेश सभा सदस्य माननीय श्री प्रेम तामाङ, नेपाली काङ्ग्रेस जिल्ला सभापति श्री पेम्बा छिरिङ तामाङ ,आमा छे दिङ्ग्मो गाउँ पालिका प्रमुख श्री बुचुङ तामाङ, उतर गय गाउँ पालिका प्रमुख श्री उपेन्द्र लाम्साल,रसुवा समाजका पुर्वी अध्यक्ष सोना वाङ्दी तामाङ पुर्वी नेपाल तरुण दल अध्यक्ष श्री श्याम गुरुङ ,यसैगरी युवा नेता श्री नुर्बु तामाङ,युवा नेता श्री निर्मल तामाङ, सुनिल जि रसुवा समाजका बरिस्ठ उपाध्यक्ष नुर्बु तामाङ राष्ट्रिय सङित कर्मी संघ रसुवाका अध्यक्ष श्री दावा फिन्जो तामाङ लगायत अन्य थुप्रै युवाहरु हुनुहुन्छ उहाँहरु सबैलाई धन्यवाद व्यक्त गर्दछौं, साथै सबै अभियानमा खटिनु भएको महान् अभियान कर्ताहरुलाई धन्यवाद स्वरुप श्री नुर्बु तामाङले खादा द्वारा सम्मान गर्नु भएको छ उहाँलाई पनि धन्यवाद दिन चाहन्छौ।
राष्ट्रिय संगीत कर्मी संघ रसुवा परिवार र कलाकार समाज रसुवा परिवार।


सम्बन्धित खवर

कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य स्थगित
१६ बैशाख २०७८, बिहीबार

गण्डकीमा सत्ताको खेल : कोरोना महामारीमाथि नै मजाक !
१६ बैशाख २०७८, बिहीबार

तामाांग समाज नेदरल्याण्डको सस्थागत गठन - अध्यक्षमा श्री...
२१ मंसिर २०७७, आईतवार

संक्रमणको जोखिममा उपत्यका, निषेधाज्ञा लगाएर के गर्दैछ...
१३ भाद्र २०७७, शनिबार

काठमाडौंमा संक्रमितको संख्या बढेपछि…
६ भाद्र २०७७, शनिबार

कविताको बाँसुरीमा माटोको धुन !
६ भाद्र २०७७, शनिबार

तामाङ समाज नेपालको प्रथम साधारण सभा सम्पन्न
२२ श्रावण २०७७, बिहीबार

गुठीद्घारा फ्रन्टलाइनमा खटेका पत्रकारलाई स्वास्थ्य...
१४ श्रावण २०७७, बुधबार

मध्यभोटेकोशी हाइड्रोपावरमा क्षति, एक चिनियाँ प्राविधिक...
२५ असार २०७७, बिहीबार