×

एकैदिन ५७ जनामा काेराेना संक्रमण पुष्टि,नेपालमा संक्रमित संख्या एक सय ९१ पुग्याे

तामाङ आवाज


लाङटाङ खबर ३० बैशाख २०७७, मंगलवार !

देशमा अहिलेसम्म एकैदिनमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार एकै दिन ५७ जनामा कोरोना पुष्टि भएको हो । यससँगै देशमा कुल कोरोना संक्रमितको संख्या एक सय ९१ जना पुगेको छ ।

 

नयाँ संक्रमित सबै पुरुष रहेको मन्त्रालयले जनाएको छ । 

संक्रमित मध्ये सबैभन्दा बढी पर्सा जिल्लाका छन् । पर्सामा ३९ जना, रुपन्देहीमा नाै जना, कपिलवस्तुमा आठजना र बारामा एकजना रहेकाे मन्त्रालयले जनाएकाे छ । 

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । 


सम्बन्धित खवर

कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य स्थगित
१६ बैशाख २०७८, बिहीबार

गण्डकीमा सत्ताको खेल : कोरोना महामारीमाथि नै मजाक !
१६ बैशाख २०७८, बिहीबार

तामाांग समाज नेदरल्याण्डको सस्थागत गठन - अध्यक्षमा श्री...
२१ मंसिर २०७७, आईतवार

संक्रमणको जोखिममा उपत्यका, निषेधाज्ञा लगाएर के गर्दैछ...
१३ भाद्र २०७७, शनिबार

काठमाडौंमा संक्रमितको संख्या बढेपछि…
६ भाद्र २०७७, शनिबार

कविताको बाँसुरीमा माटोको धुन !
६ भाद्र २०७७, शनिबार

तामाङ समाज नेपालको प्रथम साधारण सभा सम्पन्न
२२ श्रावण २०७७, बिहीबार

गुठीद्घारा फ्रन्टलाइनमा खटेका पत्रकारलाई स्वास्थ्य...
१४ श्रावण २०७७, बुधबार

मध्यभोटेकोशी हाइड्रोपावरमा क्षति, एक चिनियाँ प्राविधिक...
२५ असार २०७७, बिहीबार