×

किवि बाट उत्पादित Princess wine काठमाडौँ बजारमा

तामाङ आवाज


माउण्ट एभरेष्ट वाइन प्रा.लि. द्वार किवि फल बाट उत्पादित princess Wine नेपाली बजारमा आएको जानकारी कम्पनीका अध्यक्ष बिस्नु बास्तोलाले सिध्दार्थ कटेच तिनकुने काठमाडौँ मा एक कार्यक्रमको आयोजना गरि जानकारि दिनुको साथै मधिरा माहासंघका अध्यक्ष सोनाम शेर्पालाई प्रिन्सेस वाइन बजारमा आएको जानकारि बिस्नु बास्तोलाले गराउनु भएको थियो |

कार्यक्रममा मधिरा माहासंघ को भवन निर्माणको लागि बिस्नु बास्तोलाले रू. एक लाखको चेक माहासंघका अध्यक्ष सोनाम शेर्पा लाई हस्तानतरण पनि गर्नू भएको थियो मधिरा माहासंघ का बिभिन्न ब्यात्ती साथै अार डि र डिलर मार्केटिङ व्यवस्थापक सबै एकसाथ भेला भएर विशेष भेटघाट छलफल गर्नु को साथै प्रेन्सेस वाइन टेस्ट र रात्री भोजको पनि आयोजना गरिएको थियो किबि फल द्वार उत्पादित वाइन सबै नेपाली बजारहरुमा बिक्री वितरण भइरहेको र सबै वानइ पारखीहरुको निम्ति मन जित्ने छ भनेर बास्तोला बताउछन |

किवि फलहरुको राजा भनेर चिन्ने फलभएको कारणले पनि नयाँ सुवादको साथै अरु वाइन हेरि केहि स्वदमुक पनि रहेको बस्तोला बताउदछ नेपाल भरि फलेको किविफल जम्मा गरेर नेपाल मै पहिलो उत्पादन भनेर चिन्ने प्रीन्सेस वाइन अब चाडै बिदेशी बजारहरुमा पनि लैजाने तयारी भइरहेको बताउछन बास्तोला ।


सम्बन्धित खवर

‘घरभाडामा बस्नेले पनि विद्युत महसुल छुट पाउँछन्’
२९ चैत्र २०७६, शनिबार

चीन भर्सेस बाँकी विश्व : जब चीनले पासा पल्टायो
२९ चैत्र २०७६, शनिबार

प्रधानमन्त्री ओलीलाई गगन थापाका ११ प्रश्न
२८ चैत्र २०७६, शुक्रबार

होटलमा काम गर्ने ११ लाखको रोजगारी संकटमा छ : व्यवसायी
२८ चैत्र २०७६, शुक्रबार

काठमाडौं बाहिर जान दिने निर्णय सही थियो : जनमोर्चा
२८ चैत्र २०७६, शुक्रबार

कोरियाले विदेशी नागरिकको भिसा तीन महिना थप्ने
२८ चैत्र २०७६, शुक्रबार

रामेछापका सबै स्थानीय तहमा कोरोना रोकथाम कोष
२८ चैत्र २०७६, शुक्रबार

धनगढीमा कोरोनाका परीक्षणको उपकरण जडानमा ढिलाइ
२८ चैत्र २०७६, शुक्रबार

बारामा राहतको नाममा कुहिएको चामल !
२८ चैत्र २०७६, शुक्रबार