समाचार
एमसीसीबारे अतिरञ्जित प्रचार भयो : प्रदीप ज्ञवाली
१९ वैशाख, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न गठित कार्यदलका सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कार्यदलको प्रतिवेदनमा १५ बुँदे फरक मत राखेका छन् ।
ज्ञवालीले अस्पष्ट भएका केही विषयलाई स्पष्ट पार्दै, [...]
हिमपातमा बेपत्ता भएका मजदुरको १४ दिनपछि सकुशल उद्धार
१९ वैशाख काठमाडौं । हिउँमा हराइरहेका मजदुरको १४ दिनपछि सकुशल उद्धार गरिएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ का सुरज लामालाई १४ दिनपछि सकुसल उद्धार गरिएको हो ।
उनी गत वैशाख ६ गते रसुवाको रसुवागढी हाइड्रोपावरबाट पैदलै घर जानको लागि निस्किएका थिए । घरमा वैशाख २० गतेसम्म [...]
उदयपुर घर भएकै कारण अस्पतालबाट निकालिइन् गर्भवती
१८ वैशाख, विराटनगर । सुत्केरी व्यथा लागेको उदयपुरकी एक महिलालाई विराटनगरको नोबल मेडिकल कलेजले अप्रेशन थिएटरबाटै निकालिदिएको छ ।मंगलबार प्रसूतिका लागि भर्ना भएकी २९ वर्षकी सरस्वती रौनियारलाई बुधबार बिहान अप्रेसन थिएटरबाट कलेजोले निकालेको हो ।शल्यक्रियाबाट बच्चा जन्माउनसबै [...]
शहीदको सपनालाई तिलाञ्जली दिने चेष्टा नगरौं
कांग्रेस होस् या कम्युनिष्ट पार्टी, मध्यम वर्गीयले हाँकेका छन् । यो वर्गको स्वभाव कस्तो हुन्छ भने पाए जति खाइहाल्ने । भोलिका लागि राखौं नभन्ने । कोरोनाका बेला पनि कसैलाई पार्टी अध्यक्ष, कसैलाई प्रधानमन्त्री चाहिएको पनि त्यसैले गर्दा हो । मूल ध्यान केमा दिने भन्नेमै प्रष्ट [...]
प्रधानमन्त्रीसमक्ष १० नागरिकको ध्यानाकर्षण
१७ बैशाख, काठमाडौं । विभिन्न क्षेत्रका १० जना प्रवुद्ध नागरिकहरुले बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयास तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।
मुलकमा कोरोना महामारीको जोखिमविरुद्ध संघर्षमा ध्यान दिनुपर्नेमा जोड दिँदै [...]
इतिहासमै पहिलोपटक विश्वका शतप्रतिशत पर्यटकीय गन्तव्य बन्द
१७ वैशाख, काठमाडौं । कोभिड १९ ले विश्व पर्यटन क्षेत्र कसरी शिथिल बनेको छ, यो बुझ्नका लागि संयुक्त राष्ट्र संघीय पर्यटन संगठन (यूएनडब्लूटीओ)को पछिल्लो अध्ययन नै काफी छ । संगठनले मंगलबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार संसारभरि शतप्रतिशत पर्यटकीय गन्तव्य बन्द भएका छन् [...]
थप तीन जनामा कोरोना संक्रमण पुष्टि
१७ वैशाख, वीरगञ्ज । बुधबार एकैदिन तीनजनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमितहरू जीतपुर सिमरा उपमहानगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढ [...]
ओलीको ‘अर्ली महाधिवेशन’ प्रस्ताव माधव नेपालद्वारा अस्वीकार
१६ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले असोजभित्रै महाधिवेशन गरेर माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव राखेका छन् । तर, ओलीको प्रस्ताव नेपालले अश्वीकार गरेपछि पूर्वएमाले समूहबीच समझदारीको प्रयास विफल भएको छ ।
सोमबार बिहान प्रधानमन्त्रीनिवास [...]
काठमाडौं छाड्नेको ताँती (फोटो फिचर)
३० चैत, काठमाडौं । लकडाउनको समयमा काठमाडौंमा खानेकुराको समेत अभाव भएपछि मजदुरी गरेर जीविकोपार्जन गर्नेहरु काठमाडौं छोड्ने क्रम रोकिएको छैन ।
सरकारले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरे पनि मजदुरी गर्नेहरु काठमाडौंमा टिक्न नसक्ने अवस्था आएको भन्दै [...]
‘काठमाडौंबाट कसैलाई नपठाऊ, भारतबाट कसैलाई आउन नदेऊ’
२९ चैत, काठमाडौं । लकडाउन खुकुलो पार्ने र सीमापारी रहेका नेपाली नागरिकलाई भित्र्याउने चर्चा चलिरहेका बेला प्रदेश सरकारहरुले त्यसो नगर्न केन्द्र सरकारलाई दबाब दिएका छन् ।
सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले खतराको घण्टी बजाइसकेको भन्दै [...]