×

प्रवास

तामाांग समाज नेदरल्याण्डको सस्थागत गठन - अध्यक्षमा श्री पेमा लामा

लामो समयदेखि नेदरल्याण्ड बसोबास गदै आइरहेको नेपाली मलू का तामाांगहरुले सामाजिक सस्था तामाांग
समाि नेदरल्याण्डको गठन गरेको छ | धेरै समय अगाडी देखि नैआन्तररक रुपले बबभिन्न सास्कृततक,
िाषिक र मौभलकता झजल्कने बबभिन्न ककभसमका काययक्रमहरु [...]

‘एक महिनाअघि भारत जुन ठाउँमा थियो, हामी त्यहीँ छौँ’ डा. अनुप सुवेदी, संक्रामक रोग [...]

नेपालमा अहिलेसम्म कोरोना बेस्सरी फैलिन थालेको छैन । यसको मतलब, नेपालमा कति फैलिएको छ भन्ने थाहा छैन । हामीले जताजता खोज्यौँ, त्यता-त्यता पायौँ।

पछिल्लो समय सुदूरपश्चिमबाट संकलन गरिएका नमुनाको नतिजा आउन बाँकी छ । त्यो आएपछि हामी धेरै कुरा [...]

माग्ने बुढाको जीवनशैली : न मीठोमसिनो खाना, न सुकिला–मुकिला लुगा

माग्ने बुढा’ अर्थात केदार घिमिरेसँग के छैन ? खुट्टा तन्काएर आरमसाथ बस्नका लागि काठमाडौंमा तीन तलाको घर छ । निर्धक्क सुविस्तासँग हिँडडुल गर्न गाडी छ । लोभलाग्दो ख्याती छ । सुखी परिवार छ । सबैथोक छ । हिजो कहाँ त्यस्तो थियो ?

उनीसँग दुःख र [...]

बेलायतमा कोरोना : एक चिनियाँबाट भित्रियो, डढेलोझैं फैलियो

म बेलायतमा बस्दै आएकी र यहाँको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा काम गर्दै आएकी हुनाले बेलायतका बिरामीहरुमा कोरोनाको प्रभाव कसरी परिरहेको छ भन्ने कुरा नजिकबाट अनुभव गर्न पाएकी छु ।

यहाँको ‘ब्रिटिस फरेन पोलिसी ग्रुप’ को आधिकारिक [...]